साहित्यकार एसपी आशाको निधन

काठमाडौं- साहित्यकार एसपी आशाको निधन भएकाे छ। आशाकाे ८० वर्षकाे उमरमा बिएन्डबी अस्पतालमा बुधबार निधन भएको हो। एसपी आशाकाे उपचारकाे क्रममा निधन भएकाे हाे।उनी प्राेस्टेट क्यान्सरबाट पीडित थिए। उनकाे वास्तविक नाम श्रीप्रसाद उपाध्याय घिमिरे हाे। उनको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। उनको जन्म विसं २००० साउन १५ गते भएको हो । उनका […]