काठमाडौँ– सर्वाेच्च अदालतमा करिब तीन सातादेखि देखिएको विवाद दिनप्रतिदिन पेचिलो बन्दै गएको छ । कानून व्यवसायीहरुको संगठन नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलास बहिस्कार गर्दै आएका छन् । न्यायालय सुदृढीकरणका लागि भन्दै सर्वाेच्चका १९ न्यायाधीशहरुले इजलास बहिस्कार गर्दै आएका छन् । न्यायाधीशहरुले इजलास […]