हत्या आरोपी ३४ वर्षपछि पक्राउ

मोरङ – भोजपुरमा ३४ वर्षअघि भएको बद्रीकुमार राई हत्याकाण्डका फरारमध्येका एक आरोपी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार साल्पासिलिछो गाउँपालिकाको वडा–५ का बद्रीकुमार राईलाई ३४ वर्षअघि हतियार प्रयोग गरी घाइते बनाएका चक्रबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो। आइतबार पत्रकार सम्मेलन गर्दै भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुदिपराज पाठकले भने, ‘३४ वर्षअघिको घटनामा […]

सम्बन्धित सामग्री

हत्यामा जन्मकैद फैसला भएका व्यक्ति ३४ वर्षपछि पक्राउ - NepaliPatra

भोजपुर । कर्तव्य ज्यान मुद्दामा ३४ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ का ६७ वर्षीय चक्रबहादुर राईलाई प्रहरीले नियन्त्रण लिएको हो । विसं २०४६ कात्तिकमा स्थानीय बद्रीकुमार राईको हत्या अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो । फैसला भएको मुद्दा कार्यान्वयन गराउनका लागि प्रहरी हवल्दार चितरञ्जन मेहताको […]

हत्यामा जन्मकैद फैसला भएका व्यक्ति ३४ वर्षपछि पक्राउ

भोजपुर – कर्तव्य ज्यान मुद्दामा ३४ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ का ६७ वर्षीय चक्रबहादुर राईलाई प्रहरीले नियन्त्रण लिएको हो । विसं २०४६ कात्तिकमा स्थानीय बद्रीकुमार राईको हत्या अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो । फैसला भएको मुद्दा कार्यान्वयन गराउनका लागि प्रहरी हवल्दार चितरञ्जन मेहताको […]

३४ वर्षअघि छिमेकीको हत्या गरी भागेका व्यक्ति प्रहरी फन्दामा

भोजपुर । हत्या गरेर फरार रहेका एक व्यक्ति ३४ वर्षपछि पक्राउ परेका छन् । २०४६ सालमा एक पुरुषको हत्यामा संलग्न आरोपमा ६१ वर्षीय चक्रबहादुर राईलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । उनलाई आइतबार बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । भोजपुरको उत्तरी साविक दोभाने गाविस-८ हाल साल्पासिलिछो गाउँपालिका- ५का राई घटना हुँदा २७ वर्षका […]

२०४३ सालमा जन्मकैद पाएका अभियुक्त बल्ल पक्राउ

जनकपुरधाम : हत्या मुद्दामा सर्वोच्च अदालतद्वारा जन्मकैद पाएका प्रतिवादीलाई धनुषा प्रहरीले ३४ वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएअनुसार पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका वडा नंं २ का ७० वर्षीय विकरु यादव हुन्। उनलाई सर्वोच्चले २०४३ चैत २७ जन्मकैद (२० वर्ष) को फैसला सुनाएको थियो।तर हालसम्म फरार रहेका यादवलाई गत बुधबार दिउँसो औरही गाउँपालिका १ पौडेश्वरस्थित खेतमा काम गरिरहेको बेला पक्राउ गरेर आज बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनि

हत्या मुद्दामा दोषी ठकर गरी सजाय तोकिएको ३४ वर्षपछि पक्राउ

सिन्धुपाल्चोक : आफ्नै गाउँका एक जनाको हत्या गरी फरार भएका लिशङ्खुपाखर गाँउपालिका-७ का एक जना ३४ वर्षपछि पक्राउ परेका छन्। फुर्पा तामाङले विसं २०४३ असोज २० गते दशैंको सामान किन्न डाँडापाखर बजार आएका २४ वर्षीया जोगलाल तामाङको हत्या गरी फरार भएका थिए। फुर्पाले बाटो ढुकी लाठी तथा खुकुरी प्रहार