मधेस विरोधी आरोप चिर्ने दौडाहामा महन्थ पक्ष

निर्वाचन आयोगबाट जसपाको आधिकारिकता प्राप्त उपेन्द्र यादव पक्ष संघमा सत्ता समीकरण मिलाउन काठमाडौंमा व्यस्त भइरहँदा ठाकुरसहित उनी पक्षीय नेता आफूहरूमाथि लागेको मधेस विरोधीलगायत आरोप चिर्न मधेस झरेका छन्।...

सम्बन्धित सामग्री

संघीय सरकारविरुद्ध मधेस प्रदेश सरकारले धर्ना दिने

संघीय सरकारले प्रहरी समायोजनका लागि बेवास्ता देखाएको आरोप लगाउँदै मधेस प्रदेश सरकारले पहिलो चरणको आन्दोलनको घोषणा गरेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनका लागि ७ दिने अल्टिमेटम सहित बुझाएको ध्यानाकर्षण पत्रको एक साता वितिसक्दा पनि गम्भिरता नदेखाएको भन्दै मधेस सरकारले आन्दोलनको घोषणा गरेका हुन् ।शनिबार मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले औपचारिकरुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत मधेश प्रदेश सरकारले साउ

मधेस प्रदेश : चुनाव केन्द्रित बजेट ल्याएको प्रतिपक्षको आरोप

मधेस प्रदेश सरकारले आगामी आथिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेटलाई प्रतिपक्षी दलका सांसदहरुले ‘चुनाव केन्द्रित’ भनेर आलोचना गरेका छन् । बुधवार प्रदेश सभामा मधेस प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले आगामी आर्थिक वर्षका लागि ४६ अर्ब ८८ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।बजेटबारे प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दलका नेता जितेन्द्र सोनलले प्रदेश सरकारले ल्याएको बजेट मतदातालाई रिझाउने खालको चुनाव केन्द्रित एवं कार्यकर्तामुखी रहेको बताए । उनले भने, ‘च

मधेस प्रदेश सरकारले जानकी मन्दिरको सौन्दर्यकरणमा अनियमितता गरेको आरोप

जानकी मन्दिरमा मधेस प्रदेश सरकारले सौन्दर्यकरणको नाममा भ्रष्टचार गरेको आरोप मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले लगाएका छन् । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत  मन्दिरको सौन्दर्यकरणको नाममा गरेको कमसल गुणस्तरहीन निर्माण कामले मन्दिरको स्वरूपलाई कुरुप बनाएर भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।उनले भने, ‘मधेस प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम अन्तर्गत मन्दिरको सौन्दर्यकरण र विद्युतिकरणको नाममा भ्रष्टाचार गर्न मन्दिरका

मधेस प्रदेशमा मतगणनामा सत्तारुढ दलले धाँधली गरेको महासेठको आरोप

जनकपुरधाम , ४ जेष्ठ : नेकपा एमालेका सचिव रघुवीर महासेठले मतदान शान्तिपूर्ण भए पनि कांग्रेसलाई जिताउन मतगणनामा खटेका निर्वाचन अधिकृतहरुबाट धाँधली गरिरहेको आरोप लगाएका छन् । एमालेका मधेश प्रदेशका इन्चार्ज समेत रहेका महासेठले बुधवार जनकपुरधाममा पत्रकार सम्मेलन गरी निर्वाचनमा प्रहरीको भूमिका राम्रो रहे पनि मतगणनामा निर्वाचन अधिकृतहरुले सत्ता गठबन्धनलाई जिताउन धाँधली गरिरहेको आरोप लगाए । निर्वाचनमा […]

मधेस प्रदेशमा धाँधली भएको एमालेको आरोप

वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा स्थानीय निर्वाचन कर्मचारीको मिलेमतोमा शान्तिपूर्ण धाँधली भएको आरोप नेकपा एमालेका सचिव रघुवीर महासेठले लगाएका छन् । बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्वमन्त्री समेत रहेका एमालेका मधेस प्रदेशका इन्चार्ज तथा सचिव महासेठले यस्तो आरोप लगाएका हुन् ।स्वच्छ, भयरहित, निष्पक्ष निर्वाचन लोकतन्त्रको मूल मर्म रहे पनि यस निर्वाचनमा नेपाली काँग्रेसले नेतृत्व गरेको गठबन्धन सरकारले सत्ताको दुरुपयोग गर्दै निर्वाचनलाई सत्ता कब्जा गर्ने माध्यम बनाएक

यसरी मधेस फकाउँदै छन् ओली

मधेस आन्दोलनताका मधेस विरोधी नेताको आरोप लागेका नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसलाई फकाउन थालेका छन्। स्थानीय तहको निर्वाचनलाइ लक्षितगरी शक्ति प्रदर्शन गर्न वीरगन्जमा मङगलबार एमालेले आयोजना गरेको बृहतआमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले आफ्नो सरकारका पालामा भएका विकासका कामहरुको मात्रै वर्णन गरेर मधेसलाइ फकाउने कोशीस गरेका हुन्। विपक्षी दल र सरकार चर्को अलोचना भन्दापनि उनले सम्बोधनको अधिकांश समय मधेस र मधेसीका लागि विगतमा आफ्नो सर

सचिवमाथि तीन दर्जन फाइल गायब पारेको आरोप

मधेस प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट करिब तीन दर्जन विकास निर्माण कार्य योजनाको फाइल गायब पारेको एक सचिवमाथि आरोप लागेको छ । मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान, मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सम्झौता भएर काम सम्पन्न भइसकेको योजनाका फाइल गायब पारेको आरोप उनीमाथि लागेको हो ।मुख्यमन्त्री कार्यालयका ती पूर्व सचिवलाई निर्माण व्यवसायीहरूले मधेस भवनस्थित मुख्यसचिवको निवासमा ठेकेदारहरूले घेरेका छन् । दुई महिना अघि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट सरुवा

बजेट खर्च गर्न सक्दैन मधेस सरकार

जनकपुर, फागुन ६ । संघीय सरकारले बजेटमा विभेद गरेको आरोप लगाउने मधेस सरकार बजेट खर्च नै गर्न नसकेको पाइएको छ। सरकार गठन भएयता चार वर्षे अवधिमा कुनै वर्ष पनि बजेट खर्च गर्न नसकेको तथ्यांकले देखाएको छ। मधेस सरकारले चार वर्ष पूरा गरेको अवसरमा सार्वजनिक गरेको ‘उपलब्धि’ पुस्तिकामा उल्लेख तथ्यांकअनुसार ०७५/७६ देखि ०७८/७९ सम्म कुल १ […]