२८ पुस, विराटनगर । प्रदेश १ मा नेकपा माओवादी केन्द्र पनि सरकारमा जान तयार भएको छ । आलोपालोमा आफूहरुले पनि मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै आएको माओवादी केन्द्र केन्द्रको निर्देशनपछि सरकारमा जान तयार भएको हो । यसअघि प्रदेशसभाको ५ वर्षे कार्यकालको आधा समय मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने माग गर्दै माओवादी केन्द्र सरकारमा नजाने अडान लिएको थियो । […]