सिन्धुपाल्चोकको मेलम्चीमा ‘बेलिब्रिज’ निर्माण सुरु

काठमाण्डौ – सिन्धुपाल्चोकको तीनवटा पालिका मेलम्ची, पाँचपोखरी र इन्द्रावती जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ बनाउन सुरु भएको छ । नेपाली सेनाको सहयोगमा ‘बेलिब्रिज’ बनाउन थालिएको नेपाली सेनाको इञ्जिनियरिङ विभाग, १४ नं बाहिनी अड्डाका सेनानी चिरञ्जीवी चौलागाईंले जानकारी दिनुभयो ।  बर्खामा स्थानीय नागरिकलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले बेलिब्रिज बनाउन थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अबको झण्डै दुई हप्तामा बेलिब्रिज बनाउने काम सकिने छ । मेलम्चीपारिको वडा नम्बर ९ ...

सम्बन्धित सामग्री

भरतपुरमा तीन किलोमिटर मेसजाली निर्माण सुरु

वन्यजन्तु उच्च जोखिममा रहेको भरतपुरका चारवटा वडामा मेसजाली निर्माण सुरु भएको छ । भरतपुर महानगर वडा नम्बर २३, २४, २७ र २८ मा पर्ने वन्यजन्तु सहज रूपमा आउन मिल्ने स्थानमा सुरुवाती...

गिडीदहमा पदमार्ग निर्माण सुरु

जुम्लाको तातोपानी–४ मा रहेको गिडीदह पुग्ने पर्यटकीय पदमार्ग निर्माण सुरु भएको छ । गिडीदहलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन पदमार्ग निर्माणदेखि दहको सौन्दर्य र महत्त्वबारे पनि स्थानीयले विशेष पहल थालेका छन् ।...

ठक्का अवधि सकिएपछि निर्माण सुरु

निर्माण गर्ने अवधि सकिएपछि दोलखाको जिरी माविको भवन निर्माण सुरु भएको छ । विद्यालय भवन निर्माण अवधि सकिएपछि नेपाल र चिनिया पक्षबीच पुनः समझदारी भएपछि विद्यालय भवन निर्माण सुरु भएको हो । चाइना एडको सहयोगमा निर्माण सुरु भएको भवन चिनिया निर्माण कम्पनीले नै निर्माण गरी हस्तान्तरण गर्नेछ । जिरी माविमा कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला, कम्प्युटर […]

ग्वार्कोमा फ्लाइओभर निर्माण सुरु हुँदै

काठमाडौँ,२१ पुष । ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माण माघको पहिलो सातादेखि सुरु हुने भएको छ । हाल आवश्यक तयारी भइरहेको भन्दै सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता सिनियर डिभिजनल इञ्जिनियर सौरभ बज्राचार्यले माघको पहिलो सातादेखि निर्माण सुरु हुने बताए । “हाल सामान व्यवस्थापनको काम भइरहेको छ, सम्भवतः १० दिनपछि निर्माण सुरु हुन्छ”, उनले भने, […]

धौलागिरि आइसफलमा पदमार्ग निर्माण सुरु

म्याग्दीको धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण सुरु भएको छ । चालू आर्थिक वर्ष २०७९/०८० मा पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट आइसफल पदमार्ग निर्माण सुरु गरिएको हो ।पर्यटन विभागसँग दुई वटा प्याकेजमा ७७/७७ लाखमा ठेक्का सम्झौता गरेको कल्पवृक्ष विल्डर्सले कार्यक्षेत्रमा आएर स्थलगत नापजाँचसहित पदमार्ग निर्माण सुरु गरेको कम्पनीका सञ्चालक रामेश्वर पुडासैनीले बताए । उनका अनुसार, यस […]

सांस्कृतिक संग्रहालय भवन निर्माण सुरु

काठेखोला गाउँपालिका–४ तङ्ग्राम, काफलबोटमा सांस्कृतिक संग्रहालय भवन निर्माण सुरु गरिएको छ।

निसीखोलामा दश शय्याको अस्पताल निर्माण सुरु

बागलुङको  निसीखोला गाउँपालिकामा १० शय्याको पालिकास्तरीय आधारभूत अस्पताल निर्माण सुरु भएको छ।

म्याग्दी खोलामा चार जलविद्युत् आयोजनाको निर्माण सुरु

म्याग्दी । जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी खोलामा १७२.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना निर्माण सुरु गरिएका छन् । संसारको सातौँ अग्लो धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी खोलामा दुई आयोजनाले पूर्वाधार निर्माण सुरु गरेका छन् । थप दुई आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन् । डाँडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन र राहुघाट […]

मधुगंगाधाममा पूर्वाधार निर्माण सुरु

धनकुटा : धनकुटा नगरपालिका–२ भीरगाउँमा रहेको मधुगंगा महादेवधामलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण सुरु गरिएको छ। संघीय सरकारको तनि करोड ७० लाख रुपैयाँ लागतमा पूर्वाधार निर्माण सुरु गरिएको हो। धनकुटा नगरपालिकाले मधुगंगा धामको विकासका लागि यसअघि नै १५ लाख रुपैयाँ खर्च गरेर विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार पारेको थियो। पूर्वाधार निर्माणका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन भए पनि थेगिम सिंह जेबीले तीन करोड ७० लाख रुपैयाँमा ठेक्का पाएको छ। निर्माण कम्प

एकीकृत विपद् व्यवस्थापन ‘क्याम्प’ निर्माण सुरु

झापामा एकीकृत विपद् व्यवस्थापनका लागि ‘क्याम्प’ निर्माण सुरु गरिएको छ ।