भेरी अस्पताल भरिभराउ भएको भन्दै सांसदले गराए सरकारको ध्यानाकर्षण

पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद इस्तियाक राईले कोरोना संक्रमितको संख्याले भेरी अस्पताल भरिभराउ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।  बिहीवार राति सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै नेता राईले जनताको जीवन रक्षाका निम्ति अविलम्ब आवश्यक व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।  उनले भनेका छन्,  आफ्नो गुट कुर्सी ,सरकार संगै जनताको प्राण रक्षाका निम्ति पनि अविलम्ब व्यवस्थापन गरि दिन आग्रह !' भेरी अस्पतालमा COVID आइसोलेसन वार्ड भरियर बिरामी बेड बिना बाहिर छटपटिरहेको ह्रदय व...