अमेरिकी ड्रोन आक्रमणको जवाफी कारबाही गर्ने तालिबानको चेतावनी

बगलान र कुद्रुज प्रान्तमा भएको दुई आक्रमणमा ठूलो संख्यामा तालिबान लडाकु मारिएका छन् । तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै अमेरिकी आक्रमणको निन्दा गरेको छ ।