काठमाडौं उपत्यकामा ६३ जना सक्रिय संक्रमित, २५ जिल्ला कोरोनामुक्त

काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ६ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा ६ र ललितपुरमा २ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ६३ पुगेको छ । आजसम्म २५ जिल्लामा संक्रमणमुक्त भएका छन् । आज देशभर होम आइसोलेसनमा २९५ र ३ जना संस्थागत आइसोलेसनमा रहेका...

सम्बन्धित सामग्री

कोरोना अपडेट : आज नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने बढी

काठमाडौं : शुक्रबार देशभर ६३ जना कोभिड १९ का संक्रमित भेटिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यस समयमा २५३५ जनमा गरिएको परिक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो। आज १०३ जना संक्रमित संक्रमणमुक्त भएका छन। यस्तै हाल देशभर १००४ जना सक्रिय संक्रमित रहेका छन। सक्रिय संक्रमित मध्ये ९ जना आइसियुमा ३६ जना संस्थागत आइसोलेशनमा र ९६८ जना होम आइसोलेशनमा रहेका छन। यस्तै काठमाडौं उपत्यकामा पनि कोभिडका संक्रमित घट्दै गएका छन। हाल काठमाडौंमा ४१४ जना ललितपुरमा १२६ र भक्तपुरमा १८ जन

नेपालमा दैनिक कोरोना संक्रमितको संख्या दुई अंकमा झर्यो

काठमाडौँ : नेपालमा दैनिक कोरोना संक्रमितको संख्या दुई अंकमा झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार शनिबार ३ हजार ७४० जनामा गरिएको परीक्षणमा ६३ जना संक्रमित भेटिएका हुन्। यस्तै आज १३१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने आज संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। मन्त्रालयका अनुसार हाल देशभर १ हजार ९६६ जना सक्रिय संक्रमित रहेका छन्। जसमा २० जना आइसियुमा ६४ जना संस्थागत आइसोलेशनमा र १ हजार ९०२ जना होम आइसोलेशनमा रहेका छन्। यस्तै काठमाडौं उपत्यकामा पनि

आइतबार काठमाडौं उपत्यकामा थपिए ७३९ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७३९ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काडमाडौंमा ५२२ जना, भक्तपुरमा ६३ जना र ललितपुरमा १५४ जना थपिएका छन् । हालसम्म उपत्यकामा ११,७८६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ८,४३० जना, भक्तपुरमा १,३८६ जना र ललितपुरमा १९७० जना छन् । हालसम २१ […]