मूल्यवृद्धि फिर्ता गर : नेविसंघ

कोरोना भाइरसको  तेस्रो लहरको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्तालाई सर्वसुलभ सेवा, सहुलियत र राहतको जरुरत रहेकोमा उल्टो थप पीडा दिने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति नेपाल विद्यार्थी संघले  भर्त्सना गरेको छ ।

सम्बन्धित सामग्री

बढेको इन्धनको मूल्य फिर्ता गर्न नेविसंघको माग

कामाडौं – सत्तारूढ नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले इन्धनको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ । सरकारको नेतृत्वकर्ता काँग्रेसको विद्यार्थी संगठनले बुधबार राति बढेको इन्धनको मूल्य वृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको हो । नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति सार्वजनिक गर्दै महामारीको समयमा नेपाल आयल निगमले गरेको इन्धनको मूल्यवृद्धि फिर्ता गर्न […]

मूल्यवृद्धि फिर्ता गर : नेविसंघ

कोरोना भाइरसको  तेस्रो लहरको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्तालाई सर्वसुलभ सेवा, सहुलियत र राहतको जरुरत रहेकोमा उल्टो थप पीडा दिने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति नेपाल विद्यार्थी संघले  भर्त्सना गरेको छ ।

मूल्यवृद्धि फिर्ता गर : नेविसंघ

कोरोना भाइरसको  तेस्रो लहरको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्तालाई सर्वसुलभ सेवा, सहुलियत र राहतको जरुरत रहेकोमा उल्टो थप पीडा दिने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति नेपाल विद्यार्थी संघले  भर्त्सना गरेको छ ।

नेविसंघको चेतावनी– इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलनको आँधीबेहरी ल्याउँछौँ

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न सरकारसँग माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले बिहीबार विज्ञप्ति जारी गरेर हस्तक्षेप गरेर नेपाल आयल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न माग गरेका हुन् । नेविसंघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज नभए आन्दोलनको आँधीबेहरी सृजना गर्ने...

मूल्यवृद्धि फिर्ता नभए आन्दोलन : नेविसंघ

सत्तारुढ कांग्रेसनिकट नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ । संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगानाले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले १५ दिनको अन्तरालमै दुई पटक मूल्यवृद्धि गरेको भन्दै त्यसमा हस्तक्षेप गरी मूल्यवृद्धि खारेज गर्न माग गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । नपाल विद्यार्थी सङ्गठन (नेविसंघ)ले आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ । चाडपर्वका बेला १५ दिनको अन्तरालमा दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेविसंघले मूल्यवृद्धि फिर्ता ल्याउन माग गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न नेविसंघको माग

काठमाडौं । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारसँग माग गरेको छ । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले अत्यावश्यकीय उपभोग्य वस्तुमा मूल्यवृद्धिका कारण चौतर्फी महंगी बढ्ने र कोरोना संक्रमणको महामारीबाट ग्रस्त जनताले थप सास्ती खेप्नु पर्ने बताउँदै मूल्यवृद्धि फिर्ता गर्न माग गर्नुभएको हो । महामन्त्री तिमल्सिनाले संकटका बेला जनताको चुल्हो बन्द […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। बुधबारबाट लागू हुनेगरी मूल्यवृद्धि भएपछि नेविसंघ अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै लकडाउनका कारण जनताको आर्थिक अवस्था कमजोर बनेका बेला भएको मूल्यवृद्धि फिर्ता...