उमेश मानन्धर बने नेपालकै उत्कृष्ट मेकानिक

सिप्रदी अटोपार्टस् र टाटा मोटर्स् लिमिटडको आयोजनामा नेपालभरी छरिएर रहेका १२०० भन्दा बढी मेकानिकहरुको सिप र क्षमताको प्रतिस्पर्धा सम्पन्न भएको छ । उक्त प्रतिस्पर्धामा बनेपाका उमेश मानन्धर प्रथम, बुटवलका अम्बर गुरुङ द्वितीय र काठमाण्डौका डेम लामाले तृतीय स्थान हासिल गरेका छन् ।प्रतियोगिता लिखित र मौखिक दुई चरणमा आयोजना गरिएको थियो । पहिलो चरणमा २०० र दोस्रो चरणमा ३० जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो । टाटा मोटर्स्का सवारी साधनहरुलाई देशको जुनसुकै स्थानमा जुनसुकै समयमा मर्मतसम्भार सहज रुपमा प्