ललितपुरमा भोलि बैंक तथा वित्तिय संस्थाका कर्मचारी, यातायात मजदुर र विदेश जानेलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने

उनले भने, ‘उमेर समूहअनुसार तथ्यांक संकलन, प्रभावकारी अनुगमन, कर्मचारीलाई प्रशिक्षण गरिएकाले हालसम्म ठूलो समस्या बेहोर्नु परेको छैन।’