वीरगञ्‍जबाट सात महिनामै भित्रियो ३ अर्ब ४८ करोड रुपैयाँको धान

पर्सा : कृषि प्रधान देशमा धान आयात गर्दा अर्बौं रकम बाहिरियोभन्दा अलि आश्चर्य लाग्न सक्छ। तर, नेपालको सन्दर्भमा यो अब आश्चर्यको कुरा रहेन। गएका सात महिनामा वीरगन्जस्थित एउटा भन्सार नाकाबाट मात्र धान आयात गर्न तीन अर्ब ४८ करोड ८९ लाख रुपैयाँ बाहिरिएको छ। नेपाल सरकारले आयात प्रतिस्थापन गर्ने दाबी गरिरहेको समयमा यो रकम पनि चालु...