वैदेशिक शिक्षा पारखीका लागि आजदेखि राजधानीमा वृहत शैक्षिक मेला

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले बिहिबारदेखि बृहत शैक्षिक मेला आयोजना गर्दैछ। राजधानीको भृकुटीमण्डपमा हुने एघारौं इक्यान मेला चार दिनसम्म चल्नेछ। नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना र अवसरहरुको परामर्श दिन मेलाको आयोजना गरेको नेपाल शैक्षिक पारमर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले सेतोपाटीलाई बताए। विदेश अध्ययन गर्न चाहने विद्यार्थीलाई…

सम्बन्धित सामग्री

अझै सुरु भएन बालेनले बन्द गराएको शैक्षिक मेला, भृकुटीमण्डपमा नगर प्रहरी तैनाथ

काठमाडौं, १ असार । काठमाडौं महानगरपालिकाले बन्द गराएको शैक्षिक मेला अझै सुरु हुन सकेको छैन । हिजो (बिहीबार) प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेको शैक्षिक मेला काठमाडौ महानगरले बन्द गराएको थियो । महानगरको शिक्षा विभाग अधिकारीहरुसहित भृकुटीमण्डपमा पुगेका मेला हटाएका थिए । हिसानले प्रक्रिया नै नपुर्याई मेला सञ्चालन गरेको भन्दै महानगरले मेलामा राखिएका स्टलहरु […]

संघीय शिक्षा ऐन चाँडै ल्याउन आवश्यक : सभामुख घिमिरे

काठमाडौं : सभामुख देवराज घिमिरेले संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक रहेको बताएका छन्। बिहीबार कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौं संस्करणको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।उनले अहिले संसद् चालु रहेकाले सरकारले छिटो ढंगबाट संघीय शिक्षा ऐन ल्याउने आशा गरेको बताए। सभामुख घिमिरेले नेपाललाई शैक्षिक केन्द्र बनाउन सरकारी र निजी क्षेत्रबाट समन्वयात्मक भूमिका निर्वाह हुनुपर्ने बताए।उनले देशमै विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्नका लागि यस किसिमका मेलाहरु महत्वपूर्ण हुने बताए। उनले न

सरकारको नीति-नियमको धज्जी उडाउँदै विदेशी शैक्षिक मेला संचालन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृतिबेगर कुनै पनि शैक्षिक मेला आयोजना गर्न नपाइने सूचना जारी गरिएको भए पनि एक भारतीय शैक्षिक परामर्श संस्थाले वीरगंज र काठमाडौँमा मेला आयोजना गर्ने भएको छ।...

सरकारको नीति-नियमको धज्जी उडाउँदै विदेशी शैक्षिक मेला संचालन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृतिबेगर कुनै पनि शैक्षिक मेला आयोजना गर्न नपाइने सूचना जारी गरिएको भए पनि एक भारतीय शैक्षिक परामर्श संस्थाले वीरगंज र काठमाडौँमा मेला आयोजना गर्ने भएको छ।...

शैक्षिक मेला गर्दा शिक्षा मन्त्रालयको अनिवार्य स्वीकृति लिनुपर्ने

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वदेशी तथा विदेशी संस्थाले शैक्षिक मेला वा प्रदर्शनी आयोजना गर्न मन्त्रालयबाट स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ।मन्त्रालयले सूचना जारी गर्दै स्वीकृति नलिई शैक्षिक मेला आयोजना गरे कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।केही संस्था, व्यवसायी र शैक्षिक परामर्शदाता संस्थाहरूले स्वीकृति नलिई शैक्षिक मेला आयोजना गर्ने गरेको गुनासो आएको मन्त्रालयले जनाएको छ।‘यस मन्त्रालयबाट पूर्व स्वीकृति नलिई त्यस्तो कार्यक्रम आयोजना र कार्यक

स्वीकृति नलिई शैक्षिक मेला गर्न शिक्षा मन्त्रालयको रोक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिले स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन दिएको छ । मन्त्रालयको उच्च शिक्षा महाशाखा शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाले मन्त्रालयबाट स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन दिएको हो । केही संस्था, व्यवसायी र शैक्षिक परामर्शदाता संस्थाले स्वीकृति नलिइ शैक्षिक मेला आयोजना गरेको गुनासाहरू आएको भन्दै मन्त्रालयले त्यसमा रोक […]

पूर्व स्वीकृति नलिई शैक्षिक मेला गर्न नपाइने

शिक्षा, विज्ञान तथा प्रविधिले स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन दिएको छ । मन्त्रालयको उच्च शिक्षा महाशाखा शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले मन्त्रालयबाट स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन दिएको हो । केही संस्था, व्यवसायी र शैक्षिक परामर्शदाता संस्थाले स्वीकृति नलिई शैक्षिक मेला आयोजना गरेको गुनासाहरू आएको भन्दै मन्त्रालयले त्यसमा रोक लगाएको हो । स्वीकृति नलिई शैक्षिक मेला आयोजना गर्ने, अपुष्ट सूचना सामग्री राखी मेलाको प्रचार गर्ने गरेको पाइएको भन्दै मन्त्राल

पूर्वस्वीकृति नलिई शैक्षिक मेला नगर्न शिक्षा मन्त्रालयको निर्देशन

१४ पुस, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्व स्वीकृति लिएर मात्रै शैक्षिक मेला वा प्रदर्शनीको आयोजना गर्न निर्देशन दिएको छ । मन्त्रालयको उच्च शिक्षा महाशाखाको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले सूचना जारी गर्दै पूर्व स्वीकृति नलिई शैक्षिक मेला आयोजना गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ । शैक्षिक परामर्श सेवा […]

इटहरीमा शैक्षिक मेला सुरु

इटहरी । इटहरीमा ई–क्यान पूर्वाञ्चलले शैक्षिक मेला सुरु गरेको छ । बुधबार (आज) प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले मेलाको उद्घाटन गरेका हुन् । इटहरी, धरान र विराटनगरका आयोजना हुने शैक्षिक मेलाको बुधबार उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले मुलुकको सामाजिक परिवर्तनमा शिक्षा क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । […] The post इटहरीमा शैक्षिक मेला सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बिहीबार राजधानीमा छैटाैं व्यवस्थापन तथा आइटी शैक्षिक मेला हुँदै

काठमाडौं :  'नेपालको शिक्षा उत्कृष्ट शिक्षा' भन्ने मूल नाराका साथ आगामी बिहीबार राजधानीमा छैटाैं व्यवस्थापन तथा आइटीसम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ। पाठशाला एजुकेशन फाउण्डेशनले फागुन ६ गते बिहीबार काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएससी, सिएसआइटी, बीबीए, बीएससी, सिएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएसडब्लु, बीबीएस, बिबिए बिआइ, बिई, बीडिएफइन, बीडिइभ्सलगायतका शैक्षिक उपाधिहरु प्र