थ्री स्टार क्लब छैटौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आइतबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोलअन्तरले हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान बनाएको...
काठमाडौं (हाम्रो खेलकुद)– घरेलु फुटबलका सफल खेलाडीमध्येका एक सन्तोष साहुखल सात वर्षपछि थ्री स्टार क्लब फर्केका छन् । केहि दिन अघि जापानबाट फर्केका सन्तोष दुई दिन अघि थ्री स्टार क्लबको प्रशिक्षणमा सामेल भइसकेको क्लबले जनाएको छ । जारी सिजनका लागि उनले क्लबसँग औपचारिक सम्झौता पनि गरिसकेका छन् । स्कुलले विधार्थी हुँदा थ्री स्टारबाटै व्यवसायिक खेल […]
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न तेस्रो खेलमा थ्री स्टार क्लब र नेपाल पुलिस क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टार र पुलिस १-१ को बराबरीमा रोकिएका हुन्।
खेलको २१ औं मिनेटमा ऋतिककुमार खड्काको गोलमा थ्री स्टारले अग्रता बनाएको थियो। पहिलो हाफमा थ्री…
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेव सहिद स्मारक ‘ए’ डिभिज लिग अन्तरगतको आठौं चरणको खेलमा आइतबार एक खेलमा मात्रै प्रतिस्पर्धा हुदा रुस्लान थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ४ः४५ बजे हुनेछ । थ्री स्टार शेर्पालाई हराउँदै अंक तालिका सुधार गर्न चहान्छ । थ्री स्टार ७ खेलबाट […]
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब र न्युरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । थ्री स्टार र एनआरटीको खेल गोलरहित बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोला अवसर सिजर्ना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगिएको […]
खेलको २९औँ मिनेटमा नवप्रवेशी क्लब सातदोबाटोका सुदीप गुरुङको एक मात्र गोलमा तीनपटकको विजेता थ्री स्टार १–० ले पराजित भयो, हारसँगै थ्री स्टारको उपाधि यात्रामा धक्का लागेको छ
सहिद स्मारक ए डिभिजन...
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको तयारीस्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा थ्री स्टार क्लब र न्यु रोड टिम (एनआरटी) ले बराबरी खेलेका छन् । एनआरटीले एकेडेमी संचालन गर्ने कीर्तिपुरस्थित ल्याब स्कुलको मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा थ्री स्टार ३-३ को बराबरीमा रोकिएको हो । थ्री स्टारको लागि डोना थापा, निकोलस फर्नान्डेस र राफाएल रिम्गागोले गोल […]
काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर रुपेश केसी रुस्लान थ्री स्टार क्लब छाड्दै मनाङ मर्स्याङ्दी क्लबमा फर्किएका छन् । राष्ट्रिय टोलीबाट पनि खेलिसकेका अनुभवी मिडफिल्डर रुपेशले चार वर्ष थ्री स्टार बसाई बिट मार्दै कीर्तिमानी आठ पटकको लिग च्याम्पियन मनाङ फर्किएका हुन् । क्लबले आधिकारिक रुपमा सार्वजनिक नगरेपनि रुपेशले सामाजिक सन्जाल फेसबुकमा यसअघि मनाङबाट खेल्दाको तस्विर पोस्ट […]
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले कप्तान विक्रम लामालाई लगातार १२ औं वर्षका लागि क्लबमा अनुबन्ध गरेको छ । २०६७ सालमा जावलाखेलबाट थ्री स्टार आएका विक्रमले नयाँ सिजनका लागि क्लबसँग नयाँ सम्झौता गरेका हुन् । क्लबले विक्रमको १२ औं वर्षको नविकरण आफ्नो सामाजिक संजालमार्फत आज अगस्ट १२ तारिखमा १२ बजेर १२ मिनेटको समयमा […]