एल क्लासिको : अभावमा पनि मेस्सीको प्रभाव

एजेन्सी– अमेरिकाको लस भेगासमा भएको एल क्लासिकोमा लिओनल मेस्सी समावेश थिएनन् । तर रियल म्याड्रिडविरुद्ध खेलमा दर्शकदिर्घामा मेस्सीले लगाउने गरेको १० नम्बर जर्सी र बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाको अभिव्यक्तिका कारण उनको उपस्थिति भएजस्तै वातावरण सिर्जना भयो । रियल म्याड्रिड र इटालियन क्लब युभेन्ट्ससँग सुपर लिगका विषयमा छलफल गरेका बार्सिलोनका अध्यक्ष लार्पोटाले भने,‘ मलाई लाग्दैन बार्सिलोनामा […]