समानुपातिकतर्फको मतगणना सकियो, कुन दलले कति सिट पाऊलान् ?

४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समानुपातिकतर्फको मतगणना सकिएको छ । मतगणना सकिएसँगै दलहरू पाउने सिट बाँडफाँटमा आयोग जुटेको छ ।