भारतसँगको सीमा नाका खुलेसँगै बढ्यो प्रदेश २ मा कोरोनाको जोखिम

काठमाडौं, असोज ७ । नेपाल-भारत सीमा खुलेसँगै प्रदेश २ मा कोरोनाको जोखिम बढेको छ । कोरोनाको संक्रमण घटेसँगै सिमा नाकामा जोखिम बढ्न सक्ने बताइएको छ । प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले भारतबाट बिना चेकजाँच मानिसहरु आउने क्रम बढेपछि त्यसको जोखिम बढने खतरा रहेको बताउनुभयो । बजारमा मास्क लगाउने,स्वास्थ्य सतर्कता अपाउनेको संख्यामा पनि […]

सम्बन्धित सामग्री

प्रदेशसभामा सञ्चारकर्मीलाई रोक, विराेधमा क्यामेरा डाउन

काठमाडाैं : प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भइरहेको मतदानमा सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको छ।जारी मतदान प्रक्रियामा सञ्चारकर्मीलाई रोक लगाएपछि सञ्चारकर्मीले विराेधस्वरुप क्यामेरा डाउन गरेका छन्। पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झाको अगुवाइमा पत्रकारहरुले क्यामेरा डाउन गरेका छन्।उनीहरुले अहिले क्यामेरा डाउन गरेर विरोध जनाइरहेका छन्। झण्डै चार वर्षपछि दोस्रो पटक प्रदेशको स्थायी राजधानी र नामकरणका लागि मतदान हुँदैछ। कोरोनाको जोखिम रहेकाले प्रदेशसभा परिसरमा प्रवेश गर्न पत्रकारलाई

प्रदेश २ को नाम र राजधानीकाे मतदानमा सञ्चारकर्मीलाई रोक, विराेधमा क्यामेरा डाउन

जनकपुरधाम – प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भइरहेको मतदानमा सञ्चारकर्मीहरुलाई प्रवेशमा रोक लगाइएको छ। आज जारी  मतदान प्रक्रियामा सञ्चारकर्मीहरुलाई रोक लगाएपछि विराेधस्वरुप सञ्चारकर्मीहरुले क्यामेरा डाउन गरेका छन्। झण्डै चार वर्षपछि दोस्रो पटक प्रदेशको स्थायी राजधानी र नामकरणका लागि मतदान हुँदैछ। कोरोनाको जोखिम रहेकाले प्रदेशसभा परिसरमा प्रवेश गर्न पत्रकारलाई रोक लगाइएको हो। सभामुख […]

प्रदेश २ मा कोरोनाको जोखिम बढेसँगै सतर्कता अपनाइँदै

धनुषा । मित्रराष्ट्र भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश २ का जिल्लामा पनि देखिन थालेको छ । गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश २ मा स्थिर देखिएको कोरोना भाइरस सङ्क्रमणको ग्राफ बिस्तारै बढ्दै जाँदा जोखिम बढेको हो । यस प्रदेशका विभिन्न जिल्लामा पछिल्लो दुई दिनमा ९९ जनाको स्वाब परीक्षण गरिएकामा १६ जनाको […]

सीमामा चेकजाँच नहुँदा कोरोना महामारीको जोखिम बढ्दै

नेपाल–भारत सीमा खुलेसँगै प्रदेश २ मा कोरोनाको जोखिम बढ्नसक्ने आकलन गरिएको छ ।कोरोनाको संक्रमण घटेसँगै प्रदेश २ को अस्थायी राजधानी जनकपुरसहित तराई मधेसका सीमावर्ती क्षेत्र उच्च जोखिममा पर्नसक्ने आकलन गरिएको हो । प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले भारतबाट बिना चेकजाँच मानिसहरू आउने क्रम बढेपछि त्यसको जोखिम बढने खतरा रहेको बताए । उनले […]

प्रदेश १, २ र बागमती प्रदेशमा कोरोनाको जोखिम कायमै

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा कोरोना महामारीको जोखिम कायमै रहेको बताएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई खुकुलो पार्दै भोलिदेखि सार्वजनिक यातायातसमेत जोरबिजोर प्रणालीमा चल्न दिने निर्णय गरेका दिन मन्त्रालयले जोमिख कायमै रहेको बताएको हो। राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीसँगको आजको छलफलकामा मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीले तीन प्रदेश अझै जोमिखमै रहेको बताए।

भारतमा कोरोनाको जोखिम बढ्दै, प्रदेश २ को सीमा नाकामा उच्च सतर्कता

छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमण पुनः बढदै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ।

के फेरि पूर्ण लकडाउन हुन्छ? सरकारको तयारी : सतर्कतासहितको आर्थिक गतिविधि

काठमाडौं। लकडाउन अन्त्य भएसँगै कोरोनाको जोखिम ह्वात्तै बढेपछि सरकार पुनः जोखिम न्यूनीकरणको खोजीमा जुटेको छ। प्रदेश २ तथा उपत्यकामा

जनकपुर उच्च अदालतका न्यायाधीशलाई कोरोना संक्रमण

जनकपुरधाम : प्रदेश २ मा थप एक न्यायधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ। उच्च अदालत जनकपुरधामका एक न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाको जोखिम बढेपछि साउन १३ मा अदालतका २२ जनाको स्वाब संकलन गरिएको थियो। जसमध्ये ५० वर्षीय न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। ...