फिफा विश्वकप २०२६ छनोट : पहिलो चरणमै नेपालको खेल

एसियाली फुटबल महासंघ (एएफसी)ले फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को एसिया छनोटको ढाँचा सार्वजनिक गरेको छ । उक्त ढाँचामा नेपालको खेल पहिलो चरणमै छ । अमेरिका, क्यानडा र मेक्सिकोले सन्...

सम्बन्धित सामग्री

नेपाल आज बहराइनसँग खेल्दै

फिफा विश्वकप २०२६ अन्तर्गत दोस्रो चरणको खेलमा आज (बिहीबार) नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ । नेपालको फुटबल इतिहासमा बहराइन नयाँ प्रतिद्वन्द्वी हो । फिफाको तालिकाअनुसार यो खेल दशरथ रंगशालामा हुनुपर्ने थियो । तर,...

नेपाल र यमनबिच खेल जारी, पहिलो हाफ गोल रहित बराबरीमा

फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट अन्तर्गत अहिले नेपाल र यमनबिच प्रतिस्पर्धा जारी छ।...

किन राखियो साँझ ७ बजे खेल?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा यमनको सामना गर्दैछ । जाडो महिना भएपनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल साँझ ७ बजे दशरथ रंगशालामा गर्ने निर्णय लिएको छ । सामान्यतया नेपालमा साँझको खेल ५ वा ५:३० बजे हुने गर्दछ । दिउँसो हुने […] The post किन राखियो साँझ ७ बजे खेल? first appeared on हाम्रो खेलकुद.

विश्वकप र एशिया कप छनोट : नेपाल र यमन भिड्दै

फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ७ बजे हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताउनुभयो । उहाँले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलले …

युएईविरुद्ध नेपाल ४ - ० ले पराजित

दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गरे पनि नेपालले फिफा विश्वकप २०२६ का लागि चलिरहेको छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा युएईविरुद्ध ४–० को हार व्यहोरेको छ ।  सबै गोल पहिलो हाफमा सम्भव...

किरण चेम्जोङको कप्तानीमा विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले  फिफा विश्वकप–२०२६ को पहिलो चरणअन्तर्गत लाओसविरुद्ध खेलका लागि २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले किरण चेम्जोङको कप्तानीमा नयाँ खेलाडी अमृत श्रेष्ठ र सञ्जीव विष्टलाई समेट्दै २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको हो । प्रशिक्षक एनेसेले लाओसविरुद्धको खेल आफनो लागि …

विश्वकप छनोटको तयारीका लागि नेपालले म्यानमारमा दुई मैत्रिपूर्ण खेल खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ को छनोटको प्रारम्भिक चरणको तयारी गरिरहेको छ। उक्त तयारीका लागि नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ। नेपालले अक्टोबर दोस्रो साता विश्कप छनोटको दोस्रो चरणमा प्रवेशका लागि लाओससँग होम एन्ड अवेका आधारमा प्लेअफ खेल्दै छ। यदि नेपालले दोस्रो चरणमा स्थान बनाएमा युएई, बहराइन तथा यमन […]

फिफा विश्वकप २०२६ छनोट : पहिलो चरणमै नेपालको खेल

एसियाली फुटबल महासंघ (एएफसी)ले फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को एसिया छनोटको ढाँचा सार्वजनिक गरेको छ । उक्त ढाँचामा नेपालको खेल पहिलो चरणमै छ । अमेरिका, क्यानडा र मेक्सिकोले सन्...

फिफा विश्वकप २०२६ को छनोट खेल नेपाल प्लेअफबाटै खेल्नुपर्ने

काठमाडौँ– सन् २०२६ को फिफा विश्वकप र एसियन कपका लागि छनोटको नयाँ ढाँचा सार्वजनिक भएको छ । उक्त ढाँचाअनुसार विश्वकपका लागि नेपालले एसियाली छनोटमा पहिलो चरणबाट खेल्नुपर्ने भएको छ । एएफसीको कार्यकारी समितिले नयाँ ढाँचालाई अनुमोदन गरेपछि एएफसीले ढाँचा सार्वजनिक गरेको हो । अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने २०२६ को विश्वकपमा ४८ […]

फिफा विश्वकप २०२६ : आयोजक शहर र रंगशालाको सार्वजनिक

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको आयोजक शहर र रंगशालाको नाम सार्वजनिक गरेको छ । फिफाले विश्वकप आयोजना हुने १६ शहरको १६ रंगशालाको नाम सार्वजनिक गरेको हो । सन् २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने छ । विश्वकप खेल […]