संस्थापनइतरमा जुटेन सहमति, शेखर र प्रकाशमानको अडान कायमै

साझा उम्मेदवार तय गर्न शुक्रबार राति अबेरसम्म बसेको नेपाली कांग्रेस संस्थापनइतर समूहको बैठकमा पनि सहमति जुट्न सकेन ।

सम्बन्धित सामग्री

इतर समूहलाई एकल उम्मेदवार छान्‍न सकस : शेखर–गगन दुवैको अडान कायमै

काठमाडौँ– कांग्रेस संसदीय दलको नेताका निम्ति पार्टी सभापति शेरबहादुर देउवाइतर समूहले अझै एउटै उम्मेदवार तय गर्न सकेको छैन । देउवाइतर समूहबाट शेखर कोइराला र गगन थापा दुवैले उम्मेदवारीको अडान लिएपछि एउटै उम्मेदवार छनौट गर्न नसकेको हो । आज बिहानदेखि कोइराला र थापा दुवै होटल एम्बास्डरमा छलफल गरिरहेका एक नेताले बता...

शेखरको अडान १०० सिटमै, नत्र गठबन्धनको औचित्य नरहेको टिप्पणी

काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा पार्टीको एकल बहुमत आउनेगरि गठबन्धन गर्नुपर्नेमा जोड दिएका छन् । उनले गठबन्धनमा कम्तिमा पनि १०० सिट लिनुपर्ने अडान कायमै रहेको बताए । आज (आइतबार) मोरङमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले नै आगामी निर्वाचनमा एकल […]

सहमति बिनै सकियो पौडेल समूहको बैठक, शेखर र प्रकाशमानको अडान यथावत

नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक बिनानिष्कर्ष सकिएको छ । शुक्रबार अबेरसम्म राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठक सभापतिको साझा उम्मेदवार तय गर्न असफल भएको हो ।सहमतिको प्रयास स्वरुप पार्टी महाधिवेशनको बन्दसत्र समेत छाडेर छलफलमा जुटेको पौडेल समूहमा सभापतिका आकांक्षी प्रकाशमान सिंह र शेखर कोइरालाले आफ्नो दावेदारीमा अडान कायमै राखेपछि सहमति हुन नसकेको एक नेताले बताए । आफ्नो नाममा सहमति हुन नसक्ने भएपछि सभापतिका आकांक्षी प्रकाशमान सिंह बैठक सकिनुअघि नै अनुपम

सहमति बिनै सकियो पौडेल समूहको बैठक, शेखर र प्रकाशमानको अडान यथावत्

नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक बिना निष्कर्ष सकिएको छ । शुक्रबार अबेरसम्म राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठक सभापतिको साझा उम्मेदवार तय गर्न असफल भएको हो । सहमतिको प्रयास स्वरूप पार्टी महाधिवेशनको बन्दसत्र समेत छाडेर छलफलमा जुटेको पौडेल समूहमा सभापतिका आकाङ्क्षी प्रकाशमान सिंह र शेखर कोइरालाले आफ्नो दाबेदारीमा अडान कायमै राखेपछि सहमति हुन नसकेको एक नेताले बताए । आफ्नो नाममा सहमति हुन नसक्ने भएपछि सभापतिका आकाङ्क्षी प्रकाशमान सिंह बैठक सकिनुअघि नै अन