विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिबाट क्वाटरफाइनल खेल सकिएसँगै विश्वकपको सेमिफाइनल पूरा भएको हो । सेमिफाइनल साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया,अर्जेन्टिना र मोरक्कोले स्थान बनाएका छन् । अब सेमिफाइनलको पहिलो खेलमा फाइनल प्रवेशको लागि मंगलबार अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दा क्रोएसियाले ब्राजिललाई हराएको थियो । यस्तै दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच प्रतिस्

सम्बन्धित सामग्री

विश्वकप फुटबल: अब कुन-कुन टिम पुग्लान् फाइनलमा?

काठमाडाैँ – कतार विश्वकप फुटबलमा शनिबार भएको क्वाटरफाइनलको अन्तिम खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार राति फ्रान्सले इंग्ल्यान्डलाई हराएसँगै विश्वकपको अन्तिम चारको समीकरण तयार भयो। जहाँ अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरक्को अन्तिम ४ मा पुग्न सफल रहे। रोमाञ्चक क्वाटरफाइनल भिडन्तबाट पाँच पटकको च्याम्पियन ब्राजिल बाहिरिंदा दाबेदार पोर्चुगलको पनि विश्वकप यात्रा अन्त गर्न बाध्य भयो। […]

विश्वकप फुटबल : सेमिफाइनलको समीकरण पूरा

काठमाडौं, मंसिर २५ । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति अन्तिम क्वार्टरफाइनलमा साविक विजेता फ्रान्स विजयी भएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । सेमिफाइनलमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को पुगेका छन् । फ्रान्सले इंग्ल्यान्डलाई २–१ ले हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो । […]