अनिता देवी : छोटो समयमै राजनीतिक छलाङ, नसोचेको जिम्मेवारी

तीन/चार वर्षदेखि सक्रिय राजनीतिमा लागेकी अनितादेवीलाई अहिले कल्पना पनि नगरेको जिम्मेवारी आइलागेको छ । '...मन्त्री, सांसद बन्छु भनेर सोचको पनि थिइनँ । तर, राजनीतिमा लाग्दा बाटो खुल्ने रहेछ,' उनले भनिन् ।

सम्बन्धित सामग्री

सांसद बोलिरहने र सरकार सुनिरहने मात्रै छ : अनिता देवी

प्रतिनिधिसभा सदस्य अनिता देवीले राष्ट्रिय चासोका विषयमा दलीय स्वार्थभन्दा माथि उठेर एकताबद्ध भई जान सकिएमा अपेक्षित परिणाम दिन सकिने बताएकी छन्।...

मन्त्री र सचिव विवादले ३३ सहसचिव ‘बरन्डा’मा!

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र सचिव विनोदप्रकाश सिंहबीचको विवादले एक महिनादेखि माथिल्लो तहका कर्मचारीको सरुवा ठप्प भएको छ।...

सामान्य प्रशासनमन्त्री अनिता देवी पक्राउ

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी पक्राउ परेकी छन् । ‘राष्ट्रिय धोती दिवस’ भन्दै निकालिएको र्‍याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गर्न खोजेपछि उनलाई पक्राउ गरिएको हो । त्यस्तै जनमत पार्टी अध्यक्ष सिके राउत पनि पक्राउ परेका छन् । उनीहरूसहित ५३ जना पक्राउ परेका छन् । नियन्त्रणमा ...

मन्त्रीहरुको रिपोर्ट कार्डमा सामान्य प्रशासन मन्त्री अनिता देवी उत्कृष्ट

काठमाडौं, ४ पुस । सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहको रिपोर्ट कार्ड उत्कृष्ट देखिएको छ । कार्यसम्पानको आधारमा तयार भएको रिपोर्ट कार्डमा उनी उत्कृष्ट भएकी हुन् । जनमत पार्टीबाट मन्त्रालयको नेतृत्व गरिरहेकी साह गत साउन २९ मा नियुक्त भएकी हुन् । उनी मन्त्री बनेसँगै मन्त्रालयमा विचौलियाहरुको राज अन्त्य भएको छ । साथै, […]

सुशासन कायम गर्ने मामिलामा सदन र सरकार मिलेर काम गरौँ : मन्त्री अनिता देवी

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी साहले संसदीय समितिले ऐन कानुन निर्माणमा संविधानको मर्म र भावनाअनुरुप सबै पक्ष र समुदायलाई समेट्न कोसिस गर्नुपर्ने आवश्यकता रहेको बताएकी छिन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले कानुन निर्माणका क्रममा विगतका भोगाइ र असल अभ्यासको अनुशरण गर्दै राज्य व्यवस्था सञ्चालनमा सुशासन कायम गर्न […]

मन्त्री साहले मागिन् आइफोन

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी साहका सहयोगीले मन्त्रीका लागि भनेर पछिल्लो मोडलको आइफोन र ल्यापटप मागेका छन्। यस्तो माग भएपछि मन्त्रालयको आन्तरिक प्रशासन शाखाले चाँडै उपलब्ध गराउने आश्वासन दिएको एक उच्च कर्मचारीले जानकारी दिए।...

मन्त्री साहले मागिन् आइफोन

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी साहका सहयोगीले मन्त्रीका लागि भनेर पछिल्लो मोडलको आइफोन र ल्यापटप मागेका छन्। यस्तो माग भएपछि मन्त्रालयको आन्तरिक प्रशासन शाखाले चाँडै उपलब्ध गराउने आश्वासन दिएको एक उच्च कर्मचारीले जानकारी दिए।...

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा अनिता देवी नियुक्त

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा अनिता देवी नियुक्त भएकी छन् ।   राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिएकी हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालले जनमत पार्टीलाई सरकारमा ल्याउन माओवादीको एक मन्त्रीलाई फिर्ता बोलाउन चाहेका थिए । आइतवार नेकपा माओवादी केन्द्रले पार्टीको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही अनुसार जनमत पार्टीकी नेतृ देवी मन्त्री बनेकी हुन्।

आज मन्त्रिपरिषद् विस्तार हुने,जनमतकी अनिता देवी मन्त्री बन्ने

प्रधानमन्त्री पुष्प कमल दाहालले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन्।

जनकपुरधाम उपमहानगरमा जनमत पार्टीबाट अनिताको उम्मेदवारी

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि जनमत पार्टीबाट अनिता देवी साहले उम्मेदवारी दर्ता गराएकी छन्। आइतबार जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साहले उम्मेदवारी दर्ता गराएकी हुन्। उनी मेयरका लागि एक मात्र महिला आकांक्षी हुन्। यसैगरी, विभिन्न पदमा आकांक्षीहरूले उम्मेदवारी दर्ता गराउँदै छन्। प्रमुख राजनीतिक दलहरूले भने अहिले उम्मेदवारी दर्ता गराएका छैनन्।