सभामुखले नेपाल पक्षलाई दल दर्तापछि मात्रै कारबाही गरे एमाले चुप लागेर बस्दैन : विशाल भट्टराई

नेकपा एमालेले माधव नेपाल पक्षका १४ सांसदलाई तत्काल कारबाही गर्न सभामुख अग्निप्रसाद सापकोटाको गम्भिर ध्यानाकर्षण गराएको छ। बिहीबार सिंहदरबारमा सभामुख सापकोटालाई भेटेर एमालेका सांसदहरुले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि...

सम्बन्धित सामग्री

खोटाङबाट विशाल भट्टराई नै एमाले उम्मेदवार

२१ असोज, काठमाडौं । नेकपा एमालेले खोटाङबाट प्रतिनिधिसभा सदस्यको टिकट विशाल भट्टराईलाई दिएको छ । निवर्तमान सांसद भट्टराईलाई एमालेले यसपटक पनि उम्मेदवार बनाउने भएको हो । प्रतिनिधिसभा सदस्यमा उषाकला राई र रमेश पौडेलले पनि दावी गरेका थिए । तर २०७० र २०७४ को चुनाव जितेका एमाले पूर्व प्रमुख सचेतक भट्टराईले टिकट पाएका हुन् । प्रदेशसभा […]

एमालेले आश्चर्यजनक तरिकाले बहुमत ल्याउँछः विशाल भट्टराई

काठमाडौं, ७ असोज । नेकपा एमालेका नेता विशाल भट्टराईले आफ्नो पार्टीको शक्तिबाट आतंकित भएर नेपाली कांग्रेस सत्तारुढ गठबन्धनबाहेकका दलहरुलाई समेत मिलाउन लागिरहेको आरोप लगाएका छन् । “नेकपा एमाले बलियो र सशक्त देशभित्र र बाह्य शक्तिलाई थाहा छ । उनीहरुको दबाबका कारण नेपाली कांग्रेस बाँकी रहेका पार्टीलाई पनि गठबन्धनमा मिसाउन लागिरहेको छ । कांग्रेसले ७०-८० सिट […]

गुरिल्ला स्टाइलले सभामुखको गरिमा जोगिदनैः विशाल भट्टराई (भिडियोसहित)

काठमाडौं, ३ फागुन । नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले गुरिल्ला स्टाइलले सभामुखको गरिमा जोगिन नसक्ने टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् । उनले सभामुख अग्नी सापकोटाले नेकपा (एमाले) लाई कमजोर बनाउने तल्लो स्तरको सोचबाट अगाडी बढेको आरोप लगाए । […]

यथास्थितिमा एमसिसी पास गर्ने पक्षमा एमाले छैन : विशाल भट्टराई

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसिसी पास गर्ने पक्षमा नरहेको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनैपनि सर्तमा यथास्थितिमा...

नेकपा एमाले एमसीसी पास गर्ने पक्षमा छैन : विशाल भट्टराई

काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका छन्। मंगलवार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनैपनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारे। उनले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको बताएका हुन्। एमालेलाई गठबन्धन तोड्न कुनै रुची नभएको उल्लेख

एमाले महाधिवेशनमा अब मर्यादित प्रतिस्पर्धा हुन्छ :  विशाल भट्टराई

चितवन- एमाले प्रमुख सचेतक विशाल भट्टराईले सहमतिको सम्भावना सकिएकाले अब मर्यादित प्रतिस्पर्धा हुने बताएका छन् । निवर्तमान अध्यक्ष केपी ओलीले बन्दसत्रमा पेस गरेको सूचीमा केन्द्रीय सदस्यमा पनि नाम नपरेका उनी सहमतिको प्रयास टरेकाले अब प्रतिस्पर्धा हुने बताए । तथापि आफू ३०१ को केन्द्रीय कमिटीमा नपरेपनि उम्मेदवारी भने नदिने उनले बताए ।उनी खुल्ला र भूगोल दुवै […]

केन्द्रीय सदस्यमै परेनन् विशाल भट्टराई, प्रदेश अध्यक्षको आश्वासन

१३ मंसिर, चितवन । नेकपा एमालेमा केपी शर्मा ओलीले सहमतिका लागि प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यमा नवौं महाधिवेशनबाट निर्वाचित अधिकांश समेटिँदा विशाल भट्टराई परेनन् । प्रतिनिधिसभामा एमाले प्रमुख सचेतक समेत रहेका भट्टराई ओलीका विश्वास पात्र मानिन्थे । दशौं महाधिवेशनमा पनि ओलीलाई सर्वसम्मत बनाउन उनले लबिइङ गरेका थिए । तर पदाधिकारीमा आकांक्षा राखेका भट्टराई ओलीले आइतबार […]

एमालेले ५ पटक संसद् अवरोध गर्दैमा जनताको आवाज कसरी बन्द हुन्छ ? : विशाल भट्टराई

काठमाडौं, ४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिपक्षको आवाज दबाउन खोजिएको आरोप लगाएको छ । प्रतिनिधिसभाको आज (सोमबार) को बैठकले विनियोजन विधेयक पारित गरेपछि एमालेले यस्तो आरोप लगाएको हो । एमालेले अहिलेको संसद्को गतिरोधको अन्य गर्न सभामुख र सत्तापक्ष जिम्मेवार हुनुपर्ने बताउँदै आएको छ । प्रतिनिधिसभाको बैठकपछि बाहिरिने क्रममा एमाले प्रमुख सचेतक […]