नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ । कांग्रेसको सभापतिका लागि पाँचजना, दुई उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ । गएको शनिबार पदाधिकारी र केन्द्रीय सदस्य […]