मधेस प्रदेशको पक्षमा मतदान जारी

प्रदेश २ को स्थायी राजधानी बहुमतले पारित भएपछि प्रदेशको नाम 'मधेस प्रदेश'का लागि मतदान सुरु भएको छ।...

सम्बन्धित सामग्री

स्थानीय तह : मधेस प्रदेशका सबै स्थानमा मतदान जारी

जनकपुरधाम :  मधेस प्रदेशको राजधानी जनकपुरधामसहित सम्पूर्ण स्थानमा मतदान जारी छ।यस प्रदेशमा १ सय ३६ वटा स्थानीय तह रहेकोमा सबै स्थलमा मतदान प्रक्रिया जारी रहेका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए।मतदानको दिन सबै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। मधेस प्रदेशभर २ हजार १ सय ६३ मतदानस्थल कायम गरिएको छ भने ४ हजार १ सय ८९ मतदान केन्द्र निर्धारण गरिएको प्याकुरेलले जानकारी दिए।सप्तरीमा २ सय ९७ मतदानस्थल र ५ सय ३६ मतदान केन्द्र, सिरहामा २ सय २१ मतदानस्थल र ४ सय ९८ मतदान केन्द्र

राष्ट्रियसभा निर्वाचन: मधेस प्रदेशमा मतदान जारी

राष्ट्रियसभा सदस्यको लागि मधेस प्रदेशमा मतदान जारी छ। मधेस प्रदेशको राजधानी जनकपुरधाम स्थित महेन्द्रनारायण सांस्कृतिक प्रतिष्ठान भवनमा बिहान ९ बजेदेखि मतदाताले मतदान गरिरहेका छन्।...