माधवको पार्टीलाई सहज : राजनीतिक दलसम्बन्धी अध्यादेश रोक्न सर्वाेच्चद्वारा अस्वीकार

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ । प्रवेश केसीलगायतले दायर गरेको रिटमाथि शुक्रबारको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार...

सम्बन्धित सामग्री

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौँ । सर्वोच्च अदालतले राजनीतिक दलसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको दल दर्ताविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको मुद्दामा अन्तरिम आदेश भएन

राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार उक्त मुद्दाको सुनाुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर बजराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलामा पेशी तोकिएको थियो । संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।