नगरपालिकाको सेवा–सुविधा नलिने दमकका मेयर थापाको घोषणा
दमक नगरपालिकाका नवनिर्वाचित मेयर राम थापाले नगरबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन् । शुक्रबार विजय ¥यालीपछि भएको कोणसभालाई सम्बोधन गर्दै उनले नगर प्रमुखका रुपमा सेवा सुविधा नलिने घोषणा...
निर्वाचन जितेलगत्तै नगरबाट कुनैपनि सेवा सुविधा नलिने घोषणा गरेका बर्दिवास नगपालिकाका मेयर प्रल्हादकुमार क्षेत्रीले आफ्नो तलब भत्ता रेडक्रसको रक्तसंचारलाई प्रदान गरेका छन् ।
मुगु – जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिका नगर प्रमुख विष्णुकुमार भामले कुनै सेवा सुविधा नलिने बताएका छन्। नगरपालिकाकाले पहिलो पटक आयोजना गरेको नागरिक र सरोकारवालाबीचको सार्वजनिक सुनुवाइ कार्यक्रममा मेयर भामले आफूले ५ वर्षसम्म पाउने सेवा सुविधाबाट एम्बुलेन्स किन्ने योजना सुनाएका छन्। निर्वाचित भएको एक वर्षसम्म आफूले कुनै पनि सेवा सुविधा नलिएको र आगामी दिनहरूमा […]
काठमाडौँ । स्थानीय तह निर्वाचन ताका सरकारी सुविधा एक पैसा पनि नलिने उद्घोष गरी चुनाव जितेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले तलब बुझेका छन् । तर उनले बुझेको तलब आफ्नो व्यक्तिगत कार्यमा भन्दा परोपकारी कार्यमा खर्च गरेका छन् । मेयर हमालले ३ महिनाको सेवा सुविधा बापत पाउने रकम सामाजिक कार्यमा लगाउने बताउने घोषणा गरेका हुन् […]
स्थानीय तह निर्वाचन ताका सरकारी सुविधा एक पैसा पनि नलिने उद्घोष गरी चुनाव जितेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले तलब बुझेका छन् । तर उनले बुझेको तलब आफ्नो व्यक्तिगत कार्यमा भन्दा परोपकारी कार्यमा खर्च गरेका छन् । मेयर हमालले ३ महिनाको सेवा सुविधा बापत पाउने रकम सामाजिक कार्यमा लगाउने बताउने घोषणा गरेका हुन् । उनले साउन, भदौ, असोज र पर्व खर्चबापत २ लाख ६७ हजार ८ सय रुपैयाँ बुझेका छन् । सो रकमबाट धनगढीमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी तथा सामाजिक संस्थाहरुमा
धनगढी । धनगढी उपमहानगरपालिकाले विगतमा मेयरले चढ्दै आएको गाडी नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न प्रयोग गर्ने भएको छ । नवनिर्वाचित मेयर गोपाल हमालले चुनावका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका थिए । त्यसै अनुसार उनले गाडी सुविधा नलिई विगतमा मेयरले चढ्दै आएको गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका हुन् । मेयर हमालले लक्ष्मी नारायण मन्दिरका […]
२२ असार, धनगढी । धनगढी उपमहानगरपालिकाले विगतमा मेयरले चढ्दै आएको गाडी नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न प्रयोग गर्ने भएको छ । नवनिर्वाचित मेयर गोपाल हमालले चुनावका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका थिए । त्यसै अनुसार उनले गाडी सुविधा नलिई विगतमा मेयरले चढ्दै आएको गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका हुन् । मेयर हमालले लक्ष्मी […]
काठमाडौँ। बाराको महागढीमाई नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख उपेन्द्र यादव (उपन यादव)ले सेवा सुबिधा नलिने घोषणा गरेका छन्। यादवले आफूले पाउने मासिक सेवा सुविधा नलिने घोषणा गरेका हुन्।
जनप्रतिनिधिको सेवा सुविधाले झन राज्यलाई आर्थिक बोझ थुप्रिने भएकाले आफूले सेवा सुविधा नलिने मेयर यादवले बताए।
२३ जेठ, कलैया । बाराको महागढीमाई नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख उपेन्द्र यादव (उपन यादव) आफूले पाउने मासिक सेवा सुविधा नलिने घोषणा गरेका छन । जनप्रतिनिधिको सेवा सुविधाले झन राज्यलाई आर्थिक बोझ थुप्रिने भएकाले आफूले सेवा सुविधा नलिने मेयर यादवले बताए । दोश्रो कार्यकालका लागि कांग्रेसबाट निर्वाचित मेयर यादवले आफनो सेवा सुविधा गरिब, असहाय, विपन्न वर्गका […]