सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कारोबार सुरु

काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी गाभिएर बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरू भएको छ । २९ फागुनदेखि एकीकृत कारोबार सुरू भएको कम्पनीले जनाएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले …

सम्बन्धित सामग्री

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार सुरु भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु भएको हो।...

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार सुरु भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु भएको हो।...

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको एकिकृत कारोबार सुरु

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एकआपसमा मर्जरपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको एकिकृत कारोवार शुरु भएको छ । कम्पनीले सञ्चालक समितिको गठन समेत टुङ्गो लगाएको छ । मंगलबार बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीको तर्फबाट ३/३ जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गरेको बताएको छ । बैठकले सगरमाथा इन्स्योरेन्सका […]

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सले फागुन २९ गतेबाट एकिकृत कारोबार शुरु गर्ने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा मर्ज भएर फागुन २९ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्राधिकरणले फागुन १६ गते, कम्पनी रजिष्ट्रार कार्यालयले फागुन १९ गते र धितोपत्र बोर्डले फागुन २३ गते अन्तिम स्वीकृति पाएसँगै एकिकृत कारोबार शुरु गर्न लागेका हुन । दुवै कम्पनीको फागुन ११ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको छ ।   दुवै एक भएपछि अब सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ । मर्ज पछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय भने का.म.पा वडा–१ नक्सालमा रहने कम्पनीले जानकारी दिएको छ । सगरमाथा र लुम्बिनी  जनरल इन्स्योरेन्स१००ः८०  शेयर अनुपातमा मर्जमा जाने निर्णय गरेका हुन ।