सुन तस्करी प्रकरण- जाँचबुझ आयोगको कार्य प्रारम्भ

काठमाडौं । राजनीतिक वृत्तमा हलचल हुने गरी तस्करी भएको अवैध सुन कारोबार प्रकरणको छानबिनका लागि बनाइएको उच्चस्तरीय जाँचबुझ आयोगले कार्य प्रारम्भ गरेको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर काम थालेको हो । असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा […]

सम्बन्धित सामग्री

सुन तस्करी प्रकरण: छानबिन समितिलाई पूर्व सभामुख महराले दिए बयान

काठमाडौं,२५ माघ । नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका पूर्व सभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणको छानबिन गर्न गठित समितिसमक्ष बयान दिएर फर्किएका छन् । बिहीबार पूर्व उपप्रधानमन्त्रीसमेत रहेका महराले पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समिति समक्ष बयान दिएका हुन् । विद्युतीय चुरोट (भेप्स) मार्फत भएको सुन तस्करी सम्बन्धमा महराको नाम जोडिएपछि आयोगले उनीसँग बयान लिएको […]

उच्चस्तरीय आयोग बनाउन सरकारले आवश्यक तयारी गरेन : एमाले

नेकपा एमालेका सचेतक महेश बर्तौलाले ६१ केजी सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन सरकारले आवश्यक तयारी नगरेको बताएका छन्। सिआइबीको अनुसन्धानमा बाधा नहोस् भन्ने हेतुले आयोग गठनका लागि एक...

६१ केजी सुन तस्करी प्रकरण: २९ जना प्रतिवादी, एकीकृत कसुरसहितको अभियोग

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले ६१ केजी सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रतिवेदनअनुसार सरकारी वकिल कार्यालयले प्रतिवादीसँग ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा दर्ता गरेको छ । […] The post ६१ केजी सुन तस्करी प्रकरण: २९ जना प्रतिवादी, एकीकृत कसुरसहितको अभियोग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुन तस्करी प्रकरण : तत्कालीन भन्सार प्रमुखमाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र

काठमाडौं । त्रिभुवन विमानस्थलबाट पटकपटक भएको सुन तस्करी प्रकरणमा विमानस्थलका तत्कालीन प्रमुख अरुण पोखरेलमाथि अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले अख्तियारलाई पत्र पठाएको छ । विमानस्थल भन्सारबाट ६० किलो सुन तस्करी भएपछि तत्कालीन प्रमुख पोखरेललाई त्यहाँबाट हटाएर अर्थ मन्त्रालय तानिएको थियो । सरकारी वकिल कार्यालयले पोखरेलमाथि अकुत सम्पत्ति आर्जन र भ्रष्टाचार मुद्दामा छानबिन गर्न अख्तियारलाई पत्र […] The post सुन तस्करी प्रकरण : तत्कालीन भन्सार प्रमुखमाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुन तस्करी प्रकरण : छानबिन समितिको प्रारम्भिक मस्यौदा तयार

काठमाडौं, ५ भदौ । एक क्विन्टल भनिएको सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समितिको प्रारम्भिक मस्यौदा तयार भएको छ। मङ्गलबार कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङ र माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे रहेको कार्य दलले समितिको प्रारम्भिक मस्यौदा तयार गरेको हो। सोमबार बसेको सर्वदलीय बैठकले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन […]

संसदको गतिरोध तत्काल अन्त्य हुनुपर्छ : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदको गतिरोध अन्त्य गर्नुपर्नेमा जोड दिएको छ।  सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल एमालेले सदन अवरुद्ध गरिरहेका बेला...

माओवादी केन्द्रको बैठकमा चर्किदै सुन तस्करी प्रकरण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा सुन तस्करी प्रकरण चर्किदै गएको छ । सुन तस्करीमा पार्टीकै नेताहरु संलग्न भएको भनेर सूचना सार्वजनिक भईरहेको बेला बैठकमा छानविन गरी कारवाही गर्न माग उठेको छ । महरा र पुनमाथि छानविन हुनुपर्ने माग शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा सुन तस्करीमा पार्टीका उपाध्यक्ष एवं पूर्व […] The post माओवादी केन्द्रको बैठकमा चर्किदै सुन तस्करी प्रकरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एक क्विन्टल सुन तस्करी प्रकरण: भन्सार अधिकृतसहित ६ जना पक्राउ

काठमाडौं,७ साउन । गत मंगलबार त्रिभुवन विमानस्थाल भन्सार कार्यालयबाट बरामद भएको झण्डै एक क्विन्टल सुन तस्करीमा संलग्न भएको आरोपमा थप ६ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले आइतबार भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई पक्राउ गरेको छ। यस्तै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा […]

साढे ३३ किलो सुन तस्करी- आठजना दोषी, मुछिएका सबै प्रहरीलाई सफाई

बहुचर्चित साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्यको हत्यामा संलग्न ८ जना दोषी ठहर भएका छन् भने आरोप लागेका प्रहरीसहित अन्य सबैले सफाइ पाएका छन् । त्यस्तै फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ । जिल्ला अदालत, मोरङले मंगलबार सुन तस्करी र हत्यामा संलग्न आरोप लागेका ७७ जना प्रतिवादी मध्ये पक्राउ परेका …

सुन तस्करी प्रकरण : शुक्रबार १३ जनाले गरे बहस

१५ असोज, विराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण र मोरङ उर्लाबारीका सनम शाक्य हत्यासम्बन्धी मुद्दामा शुक्रबार १३ जना कानून व्यवसायीले १८ जना प्रतिवादीको पक्षमा बहस गरेका छन् । आइतबारयता जिल्ला अदालत मोरङमा अन्तिम सुनुवाइ भइरहेको छ । शुक्रबार १८ जना प्रतिवादीको पक्षमा १३ जनाले बहस गरेका हुन् । शुक्रबार वरिष्ठ अधिवक्ता यदुनाथ खनाल […]