नेप्सेमा ९४ अंकको उछाल, २ दर्जन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९४ अंकको सुधार आएको छ । कारोबार समयदेखि बढ्न थालेको नेप्से परिसूचक निरन्तर बढ्दै उच्च अंकको वृद्धिसँगै बन्द भएको हो । यससँगै, नेप्से परिसूचक १ हजार ९ सय ५६ अंकमा पुगेर बन्द भएको छ ।यसक्रममा आज कारोबार रकम पनि उल्लेख्य मात्रामा बढेको छ । आज नेप्सेमा २ अर्ब १९ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । यसक्रममा ६३ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ । यसअघि २ घन्टा मात्रै कारोबारमा आएको नेप्सेमा गत साताको शुक्रबार १३ अंकले बढेको थियो ।त्यसक्रममा नेप्सेमा

सम्बन्धित सामग्री

जापानमा शरण लिने विदेशीको संख्यामा उच्च वृद्धि

जापानमा गत वर्ष शरणार्थीको मान्यता पाउनेको विदेशी नागरिकको संख्यामा उच्च वृद्धि भएको छ । गत वर्ष प्राप्त आवेदनमध्ये तीन सय तीन जनालाई शरणार्थीको मान्यता दिइएको छ । सन् २०२३ मा १३ हजार ८ सय २३ विदेशी नागरिकले शरणार्थीको मान्यताका लागि आवेदन दिएका थिए । सो संख्या अघिल्लो वर्षको तुलनामा १० हजारभन्दा बढी हो । आप्रसन …

भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

एजेन्सी । बढ्दो बैंक ब्याज दरका बावजुद भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि भएको छ । सन् २०२२ मा भारतको ‘रियलस्टेट’ क्षेत्रले दशकयताकै उच्च वृद्धिदर हासिल गरेको हालै सार्वजनिक एक प्रतिवेदनमा देखाइएको हो । नाइट फ्याङ्कले हालै प्रकाशन गरेका प्रतिवेदनअनुसार गत वर्ष भारतको ‘रियल्टी’ बजार ३४ प्रतिशतले बढेको थियो । घरको स्वामित्वप्रतिको मनोवृत्तिमा परिवर्तन, कार्यव्यापारलाई निरन्तरता […]

भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

काठमाडौ. । बढ्दो बैंक ब्याज दरका बावजुद भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि भएको छ । सन् २०२२ मा भारतको ‘रियलस्टेट’ क्षेत्रले दशकयताकै उच्च वृद्धिदर हासिल गरेको हालै सार्वजनिक एक प्रतिवेदनमा देखाइएको हो ।  नाइट

दानाको कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि

चितवन – कुखुराको दानाका लागि आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ। कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजार प्रभावित भएपछि मूल्यवृद्धि भएको बताइएको छ। कच्चा पदार्थको मूल्यवृद्धिसँगै दानाको मूल्य पनि बढेको छ। जसका कारण कुखुरापालक किसान प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। नेपालका ठूला दाना उद्योगमध्येको एक स्काइलार्क एग्रो प्रालिका प्रबन्ध सञ्चालक टीकाराम पोखरेलका अनुसार दानाका […]

सात कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ सय अंकमा पुगेको दिन सातवटा कम्पनीको सेयर मूल्य उच्च वृद्धि भएको छ। नेप्सेका अनुसार आज दुईवटा कम्पनीको सेयर मूल्य१०प्रतिशत र बाँकी५वटा कम्पनीको९प्रतिशतभन्दा बढीले बढेको छ। जसमध्ये पाँचथर पावर कम्पनी र रुरु जलविद्युत कम्पनीको सेयर मूल्य१०प्रतिशतले बढेको हो। यसपछि जीवन विकास लघुवित्त,युनियन लाइफ इन्स्यारेन्स,घलेम्दी हाइड्रो र लिबर्टी इनर्जिको सेयर९ प्रतिशतले बढेको हो।

नौ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। सेयर बजार परिसूचक सामान्य अंकले बढेको दिन नौ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ। जसमध्ये छ वटा कम्पनीको सेयर मूल्यमा सर्वाधिक १० प्रतिशत र तीन कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको मूल्यवृद्धि भएको छ। आज नेप्से परिसूचक १.२५ अंकले बढ्दा १२ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएर तीन करोड तीन लाख कित्ता सेयर किनबेच भएको छ।

१४ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २९ अंकले बढ्दा १४ वटा कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ। परिसूचक र कारोबार रकममा उत्साहजनक वृद्धि आएको दिन सेयर मूल्यमा पनि उच्च वृद्धि आएको हो। जसमध्ये ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले र बाँकी आठ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको नेप्सेले जानकारी दिएको छ।

गुहेश्वरी मर्चेन्ट बैंकको सेयर मुल्यमा उच्च वृद्धि

काठमडौं। आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झण्डै २४ अंकले बढ्दा गुहेश्वरी मर्चेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ। नेप्सेका अनुसार आज एउटा कम्पनीको मात्रै सेयर मूल्यमा उच्च वृद्धि आएको हो। यसबाहेक अन्य कुनै पनि कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छैन्। यस्तै, आज कुनै पनि कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छैन।

चार कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। आज साताको अन्तिम दिन चार कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ। मञ्जुश्री फाइनान्स र महिला लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ। यस्तै गुरास फाइनान्स र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।

१२ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १२ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ। तीन कम्पनीको सेयर मूल्य १० प्रतिशत र अन्य ९ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। यस क्रममा नारायणी डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत आयोजना र बोटलर्स नेपाल (तराई)को सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ।