युक्रेनको ठूलो बाँधमा रुसी क्षेप्यास्त्र आक्रमण, बाढीको खतरा उच्च - BBC News नेपाली

बाँधमा क्षेप्यास्त्र प्रहार भएपछि दक्षिणी सहर क्रिभी रिहमा बाढीको खतरा उच्च भएको बताइएको छ।