संसद् बैठक ५ मिनेट बसेर स्थगित, एमालेको नाराबाजी

४ फागुन, काठमाडौं । करिब पाँच मिनेट बसेर प्रतिनिधिसभाको बैठक सकिएको छ । बुधबार नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बढाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गरेका छन् । त्यस्तै तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रकट गर्दै […]

सम्बन्धित सामग्री

संसद् बैठक सुरु, एमालेको नाराबाजी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूले अवरोध गरेका छन् । उनीहरूले ‘संवैधानिक सर्वोच्चता कायम गर’, ‘पक्षपात पूर्ण व्यवहार मूर्दावाद’, ‘पार्टी फुटाउन पाइँदैन’, ‘गैरसांसदलाई प्रवेश निषेध गर’ लगायत नारा लगाएका छन् । एमालेले कारबाही गरिएका...

संसद् बैठक सुरु, एमालेको नाराबाजी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले अवरोध गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी गराउनसाथ एमालेका सांसदहरूले नाराबाजी गरेका हुन् । उनीहरूले ‘संसदीय सर्वोच्चता कायम गर’लगायत नारा लगाएका छन् । पार्टीले कारबाही गरेका १४ सांसद्बारे सभामुख सापकोटाले...

संसदमा एमालेको नाराबाजी : भीम रावल, घनश्याम भुसालहरू ‘रमिते’ बनेर हेरिरहे...

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुई पटक विघटन गरेको प्रतिनिधिसभाको बैठकमा पछिल्ला दिनहरूमा रोचक दृष्य देखिरहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गर्दैगर्दा फरक फरक दृश्‍य  देखियो। एमालेले माधव नेपालसहित १४ सांसदको कारबाही रोकेर सभामुखले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै एमालेले संसद् बैठक एमालेले निरन्तर अवरोध गरिरह्यो। तर, सभामुखले आफ्नो संसद् बैठक सञ्‍चालन गरिरहे। एमालेका

लुम्बिनी प्रदेशसभाको बैठकमा एमालेको नाराबाजी

काठमाडौँ । सोमबार पनि लुम्बिनी प्रदेशसभाको बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले अवरुद्ध गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले आफ्नो दलबाट निर्वाचित अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह अस्वीकार गरेपछि एमालेले संसद् बैठक अवरुद्ध गरेको हो । सभामुख घर्तीले भने उनीहरु एमाले रहेको प्रमाण नभएकाले एमाले संसदीय दलले कारबाही गर्न नसक्ने […]