काठमाडौं, ६ असार । सिन्धुपाल्चोकको इन्द्रावती नदीमा आएको बाढीको कारण विस्थापित भएका परिवारलाई देश तथा विदेशबाट सहयोग जुटिरहेको छ । नेपाली कलाकारहरु पनि सहयोगका लागि अग्रसर भएका छन् । यसैक्रममा नायिका पुजा शर्माले बाढी पीडित सिन्धुपाल्चोकबासीलाई राहत वितरण गरेकी छिन् । पुजा आफै जन्मेको सिन्धुपालल्चोक जिल्लाको मेलम्ची पुगेर बाढी पीडितको लागि शुक्रबार राहत वितरण गरेकी […]