उपेन्द्र यादब सप्तरी–२, अशोक राई सुनसरी–१ बाट उठ्ने

संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको सूची सार्वजनिक गरेको छ। पहिलो चरणका लागि भन्दै सार्वजनिक गरिएको प्रतिनिधिसभाको ६२ जना सूचीमा अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट उठ्ने भएका छन्। बरिष्ठ नेता अशोक राई सुनसरी–१ बाट उठ्ने भएका छन्।