६.७१ अंकले घट्यो नेप्से सूचक

काठमाडौं : शेयरबजार परिसूचक नेप्से बुधबार  ६.७१ अंकले गिरावट आएको छ।लगातार रुपमा बढ्दो क्रममा रहेको नेप्से परिसूचक मंगलबारदेखि सामान्य करेक्शन आएको हो। बुधवार नेप्से सूचक ६.७१ अंकले घटेर २१८६.७७ बिन्दुमा झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.६४ अंकले घटेको छ भने फ्लोटइण्डेक्स ०.९ अंक तर सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.६ अंकले घटेको छ।बुधवार कारोबारमा आएका २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँ बराबरको कारोबार भएको छ।कारोबार रकममा भने केही सुधार द

सम्बन्धित सामग्री

प्रि-ओपन सेसन: घट्यो नेप्से सूचक

काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक २.५२ विन्दुले घटेको छ । यससँगै नेप्से सूचक १८४८.७० अंकमा आएको छ । यस सेसनमा ११ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल १४ कम्पनीको १ हजार २५ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा कुल ३४ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ […]

प्रि-ओपन सेसन: सामान्य अंकले घट्यो नेप्से

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९५ विन्दुले घटेको छ। यससँगै नेप्से सूचक १८५९.२४ अंकमा आएको छ। यस सेसनमा २ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल २२ कम्पनीको ६ सय ८५ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल २५ वटा कारोबार भएको हो। १० कम्पनीको भाउ […]

प्रि-ओपन सेसन: २.६४ अंकल घट्यो नेप्से सूचक

काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक २.६४ विन्दुले घटेको छ। यससँगै नेप्से सूचक १८४७.६९ अंकमा आएको छ। यस सेसनमा ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यस अवधिमा कुल ७ कम्पनीको ७ सय ५१ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल १८ वटा कारोबार भएको हो। २ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको […]

आर्थिक वर्षको अन्तिम शेयर कारोबार आज, वर्षभरमा ८८१ अंकले घट्यो नेप्से सूचक

आज असार ३१ गते शुक्रबार आर्थिक वर्ष ७८/७९ को अन्तिम शेयर कारोबार हुदै छ । आज शुक्रबार भएकोले २ घण्टामात्र शेयर कारोबार हुने छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले शुक्रबारको दिनमा ११ बजेदेखि १ बजेसम्म  कारोबार संचालन गर्ने गरेको छ। यस आर्थिक वर्षमा हालसम्म नेप्से सूचक ८८१.८५ अंकले घटिसकेको छ । आर्थिक वर्ष ७७/७८ को अन्तिम दिन नेप्से सूचक २८८३.३८ को बिन्दुमा रहेकोमा आज शुक्रबारको कारोबार अगाडी नेप्से सूचक २००१.५३ को बिन्दुमा रहेको छ । त्यस्तै यस अवधिमा शेयर बजार पुँजीकरण ११ खर्ब ५२ अर्बले घटेको छ । आर्थिक वर्ष ७७/७८ को अन्तिम दिन शेयरबजार पुँजीकरण ४० खर्ब १० अर्ब रहेकोमा आज शुक्रबारको कारोबार अगाडी शेयरबजार पुँजीकरण २८ खर्ब ५८ अर्ब रहेको छ ।

कारोबार रकम बढे पनि ४१ अंकले घट्यो नेप्से

साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक घटेको छ । नेप्से सूचक घटेर पुनः दुई हजार पाँच सयकै बिन्दुमा आइपुगेको हो । आइतबार नेप्से ४१ दशमलव ४१ अंकले घटेर दुई हजार पाँच...

प्रि ओपनमा २.५३ अंकले घट्यो नेप्से

काठमाडौं, २५ फागुन । साताको चौथो दिन प्रि ओपन सेसनमा नेप्से सूचक २.५३ अंकले घटेको छ । यससँगै सूचक २५४२.४२ को विन्दुमा अडिएको छ । १० लाख १३ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै, यस सेसनमा १० कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा […]

प्रि ओपनमा ४.९९ अंकले घट्यो नेप्से

काठमाडौं, १२ फागुन । साताको कारोबारको अन्तिम दिन (बिहिबार) प्रि ओपन सेसनमा नेप्से सूचक ४.९९ अंकले घटेको छ । यस गिरवाटसँगै सूचक २७१५.४४ विन्दुमा अडिएको छ । ३४ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४१ कम्पनीको ८८ वटा कारोबार भएको छ । यस सेसनमा कुल ६ हजार ११३ कित्ता सेयर कारोबार […]

पाँच दिनमा १ सय ५१ अंकले घट्यो नेप्से

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १ सय ५१ दशमलव २८ अंकले घटेको छ । गत साताको अन्तिम दिन २ हजार ९ सय ३१ दशमलव २६ को बिन्दुमा रहेको नेप्से सूचक साताको चार दिन लगातार घटेर बिहीबार भने ३ दशमलव ३३ अंकले बढेर २ हजार ७ सय ७९ दशमलव ९८ को बिन्दुमा […] The post पाँच दिनमा १ सय ५१ अंकले घट्यो नेप्से appeared first on राजधानी राष्ट्रिय दैनिक.

नाफा बुक गर्ने होडले २ प्रतिशतभन्दा बढीले घट्यो नेप्से

साताको दोस्रो दिन सोमबार नेप्से सूचक २ दशमलव ६९ अंकले घटेको छ । कारोबारको सुरुवातमा नेप्से सूचक बढेर दुई हजार ६ सय बिन्दु रोकिने प्रयास गरे पनि नाफा बुक गर्ने होडले...

८८ अंकले घट्यो नेप्से

साताको पहिलो कारोबार दिन आइतबार पनि नेप्से सूचक घट्ने क्रमले निरन्तरता पाएको छ । आइतबार नेप्से ८८ दशमलव ७० अंकले घटेर दुई हजार तीन सय ६१ दशमलव २७ बिन्दुमा पुगेर थामिएको...