गायक कमल खत्री र गायिका मेलिना मैनालीले गरे विवाह

काठमाडौं : गायक कमल खत्री र गायिका मेलिना मैनालीले विवाह गरेका छन्। केहिदिन अघि 'इङ्गेजमेण्ट' गरेका खत्री र मैनालीले विवाह गरेका हुन्। दुई जनाको परिवारको मात्रै उपस्थितिमा विवाह भएको खत्रीले जानकारी दिएका छन्।  'घर परिवारको उपस्थितिमा मात्र सामान्य तरिकाले हामीले विवाहह गरेका हौं,' खत्रिले आज फेसबुकमा जानकारी दिँदै भनेका छन्।  प्रेम सम्बन्धमा रहेका खत्री…

सम्बन्धित सामग्री

गायक कमल खत्री र गायिका मेलिना मैनाली विवाह बन्धनमा बाँधिए

काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनाली विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले फूलपातीको अवसर पारेर विवाह गरेका हुन् । विवाह समारोहमा परिवारका सदस्य मात्रै सहभागी थिए । उनीहरुले भदौ २६ गते इन्गेजमेन्ट गरेका थिए । भ्वाइस अफ नेपालकी प्रतियोगी मेलिना र चर्चित गायक कमलबीच नेपालमा लकडाउन सुरु भएको बेलादेखि प्रेम सुरु भएको […]

गायक कमल खत्री र मेलिना मैनालीले गरे विवाह

काठमाडौँ । गायक कमल खत्री र गायिका मेलिना मैनाली विवाह बन्धनमा बाँधिएका छन् । आइतबार दुवैका घर परिवारका सदस्यहरूको उपस्थितिमा सामान्य तरिकाले उनीहरूले विवाह गरेका हुन् ।  उनीहरूले जीवनको हरेक उतारचढावमा एक अर्काको साथमा रहने वाचा गर्दै रीतिरिवाजअनुसार विवाह गरेका हुन् ।  ‘आत्मामा’बोलको गीतबाट चर्चामा आएका कमलका थुप्रै गीत लोकप्रिय छन् । मेलिना मैनाली उदीयमान […]

गायक कमल खत्री र मेलिना मैनालीले गरे विवाह

काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनाली विवाह बन्धनमा बाँधिएका छन् । आइतबार दुवैका घर परिवारका सदस्यहरूको उपस्थितिमा सामान्य तरिकाले उनीहरूले विवाह गरेका हुन् ।  उनीहरूले जीवनको हरेक उतारचढावमा एकअर्काको साथमा रहने वाचा गर्दै रीतिरिवाजअनुसार विवाह गरेका हुन् ।  ‘आत्मामा’बोलको गीतबाट चर्चामा आएका कमलका थुप्रै गीत लोकप्रिय छन् । मेलिना मैनाली उदीयमान गायिका हुन्...