घट्यो सुन चाँदीको मूल्य

२७ कात्तिक, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । आजका लागि छापावल सुनको मूल्य एक लाख १३ हजार २०० र तेजावी सुनको मूल्य एक लाख १२ हजार ६५० रुपैयाँ कायम भएको छ । […]