सांसद मोहन बानियाँ ५ लाख धरौटीमा रिहा

काठमाडौं : बलात्कारको आरोपमा पक्राउ परेका मुगु जिल्लाका सांसद मोहन बानियाँ ५ लाख धरौटीमा छुटेका छन्।जिल्ला अदालत बाँकेका न्यायधीश ईश्वरी भट्टराईको इजलाशले जबरजस्ती करणी मुद्दामा प्रहरी हिरासतमा रहेका बानियाँलाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो।जुम्लाकी ४० वर्षिया  शिक्षिकाले आफुलाई नेपालगन्जको होटल सांसद बानियाँले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पछि सांसद बानियाँ फागुन १६ गते पक्राउ परेका थिए।आरोपित बानियाँले भने महिलाले लगाएको आरोप झुट भएको र आफूलाई फसा

सम्बन्धित सामग्री

बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता बानियाँ पाँच लाख धरौटीमा रिहा

सुर्खेत । नेकपा एमाले मुगुका नेता एवम् पूर्वमन्त्री मोहन बानियाँ पाँच लाख धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत बाँकेले बुधबार दिएको आदेशअनुसार प्रतिनिधिसभाका सांसद मोहन बाँनिया पाँच लाख धरौटीमा रिहा भएका हुन । बानियाँविरुद्ध जुम्लाकी एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय वाँकेमा जाहेरी दिएकी थिइन् । उनले नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर […]

बलात्कार घटनाका आरोपित एमाले नेता बानियाँ धरौटीमा रिहा

काठमाडौँ– बलात्कारको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका निलम्बित सांसद् मोहन बानियाँ धरौटीमा रिहा भएका छन् । नेकपा एमालेका नेतासमेत रहेका बानियाँलाई बाँके जिल्ला अदालतले पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । जुम्लाकी एक महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई फागुन १६ गते नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरेको थियो । पीडित महिलाले माघ २७ गते बानियाँविरुद्ध […]

जबरजस्ती करणी आरोपमा पक्राउ परेका निलम्बित सांसद बानिया पाँच लाख धरौटीमा रिहा

जबरजस्ती करणी आरोपमा नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका नेकपा एमालेका निलम्बित सांसद मोहन बानिया १७ दिनपछि धरौटीमा रिहा भएका छन्। बाँके जिल्ला अदालतले उनलाई पाँच लाख धरौटीमा रिहा गरेको बाँकेका प्रहरी...

बलात्कार आरोपी सांसद बानियाँ ५ लाख धरौटीमा रिहा

नेपालगञ्ज– बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेका छन्। जुम्लाकी एक शिक्षिकालाई नेपालगञ्जको एक होटलमा बलात्कार गरेको आरोप लागेपछि सांसद बानियाँ पक्राउ परेका थिए। जिल्ला अदालत, बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले सांसद बानियाँलाई ५ लाख धरौटीमा छोड्ने आदेश दिएको हो। माघ १९ गते नेपालगञ्जको होटलमा सांसद बानियाँले बलात्कार गरेको ती […]