मानव अंग गाड्न सघाउने सुरक्षाकर्मीलाई कारवाही हुने

बुटवल : बुद्ध जन्मस्थल लुम्बिनीको अतिसंवेदनशील क्षेत्र मायादेवी मन्दिर परिसरमा मानव अंग गाड्नका लागि सहयोग गर्ने १५ जना सुरक्षाकर्मीलाई कारवाही हुने भएको छ।  गत चैत १२ गते राती ताइवानी नागरिकले मानव अंग हड्डी, दाँत, रौँ, नङ, खरानीलगायतका वस्तु गाडेको भेटिएपछि लुम्बिनी विकास कोषले पुरातत्त्व अधिकृत हिमाल उप्रेत...