काठमाडौं : यस वर्षको वर्षायाम अन्त्य हुनै लाग्दा वाग्मती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सकिएको छ। प्रदेशको १३ जिल्लामा एक लाख २० हजार पाँच सय ६९ हेक्टर क्षेत्रफलमा धानखेती हुने भएता पनि हालसम्म एक लाख ११ हजार आठ सय ९८ हेक्टरमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालय हेटौँडाका सूचना अधिकारी राजन चौलागाईंले…