दसैँअघि नगद लाभांश पर्खिएका सेयरधनीका लागि केही बैंक तथा कम्पनीले चाडपर्वकै समयमा प्रतिफल उपलब्ध गराएका छन्। आर्थिक वर्ष २०८२/८३ सकिएको केही महिनाभित्रै साधारणसभा सम्पन्न गरी नगद वितरण अघि बढाएका कम्पनीले लगानीकर्तालाई सेयर बिक्री नगरी खर्च जुटाउने अवसर दिएका हुन्। सानिमा बैंकले असोज १२ गते सम्पन्न साधारणसभाबाट पारित १० प्रतिशत नगद लाभांश सेयरधनीको डिम्याट खातामा आबद्ध […]
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागु औषधसहित नौ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जुम्लाको तिला गाउँपालिका–३ कुडारी बजारबाट तीन, झापाको बिर्तामोड नगरपालिका–२ त्रिशुली चोकबाट तीन, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ ढोडेखालीबाट दुई र कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट एक जना पक्राउ परेका छन् ।
काठमाडौँ– सांसद ज्ञानेन्द्र शाहीले नेपाली धर्म, संस्कार र संस्कृतिमाथि मात्रै प्रश्न उठाउने प्रवृत्तिमाथि प्रश्न गरेका छन्। दसैँ–तिहारमा टीका लगाउने र बलि दिने परम्परा तथा तीजमा हरियो साडी र चुरा लगाउने चलनको आलोचना हुने गरेको उल्लेख गर्दै उनले यस्तो प्रवृत्ति उचित नभएको बताएका हुन्। शाहीले आफूले कसैको विरोध नगरेको स्पष्ट पार्दै विभिन्न धर्म र संस्कृतिप्रति समान […]
३ कातिक, सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा आज (भदौ ३ गते) मिनीबस (फोर्स गाडी) दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स …