पत्रकार सम्मेलनमा घनश्याम भुसाल

पूर्वमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसाल लुम्बिनी प्रेस क्लब भैरहवाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा । तस्बिरः रासस

सम्बन्धित सामग्री

घनश्याम भुसाल समाजवादीमा प्रवेश

वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शुक्रबार स्वघोषणा कार्यक्रममार्फत भुसाल समाजवादीमा प्रवेश गरेका छन् । रुपन्देही ३ मा पूर्वपार्टी एमालेले सांसदको टिकट नदिएपछि कांग्रेस र माओवादीसहितको...

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश

काठमाण्डाै‌ ।  नेकपा एमालेका पूर्व-उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गरेका छन् ।  नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका हुन् ।  गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उनले एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । एकीकृत समाजवादीले भुसाललाई सचिवालय सदस्यमा […] The post घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

घनश्याम भुसाल भोलि समाजवादी प्रवेश गर्ने

काठमाडौँ – एमाले परित्याग गरेर स्वतन्त्र रहेका वामपन्थी नेता घनश्याम भुसाल शुक्रबार (भोलि) एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। समाजवादीसँगको निरन्तरको छलफलपछि उनी पार्टी प्रवेश गरेर जिम्मेवारी लिन तयार भएका हुन्। भुसाललाई शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रममा समाजवादीका अध्यक्ष माधव नेपालले स्वागत गर्नेछन्। भुसाललाई पार्टीमा ल्याउन समाजवादीले महत्त्वपूर्ण र सम्मानजन जिम्मेवारी […]

घनश्याम भुसाल शुक्रबार एकीकृत समाजवादीमा समाहित हुने

पूर्वमन्त्री तथा वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादीमा समाहित हुने भएका छन्। बानेश्वरस्थित एक होटलमा शुक्रबार दिउँसो एकीकृत समाजवादीमा समाहित हुने स्वघोषणा कार्यक्रम राखिएको छ। एमालेका पूर्वउपमहासचिव भुसाल  प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट...

घनश्याम भुसाल एकीकृत समाजवादीमा

काठमाडौं। घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन। शुक्रबार एक कार्यक्रम गरी उनी समाजजादीमा प्रवेश गर्ने कार्यक्रम तय भएको छ। भुसाल मंसिर ४मा भएको चुनावमा नेकपा एमालेबाट टिकट नपाएपछि रुपन्देहि १ बाट स्वतन्त्र चुनाव लडेका थिए। तर उनी पराजित भए। उनले समाजवादीलाई लिखित रुपमा आफ्नो धारणा पठाएका थिए। स्वागत सहितको पत्र फकाएपछि पार्टी प्रवेशको बाटो तय भएको हो।

घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्दै

वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्। एमाले छोडेर प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचन लडेका भुसाल समाजवादीमा आवद्ध हुन लागेका हुन्। केही दिनमै औपचारिक कार्यक्रम गरेर भुसाल समाजवादीमा आवद्ध...

किन पराजित भए घनश्याम भुसाल ?

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रुपन्देहीको निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार छविलाल विश्वकर्मा विजयी भए । उनी नेकपा एमालेका सचिव हुुन् । विश्वकर्मा एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका थिए ।विश्वकर्मासँग चुनावी प्रतिस्पर्धामा रहेका नेता घनश्याम भुसाल पराजित भएका छन् । उनी ३ हजार ५६४ मतान्तरले पराजित भए । एमालेका स्थायी कमिटी सदस्य रहेका भुसालले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवारी दिए पनि भुसाललाई पाँच दलीय सत्ता गठबन्धनको साथ

घनश्याम भुसाल उपाध्यक्षमा पराजित

चितवन, १४ मंसिर । नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । ७ जना उम्मेदवारमध्ये सबैभन्दा कम मत ल्याएपछि पराजित भएका हुन् । भुसालले ७२५ मत ल्याए । उपाध्यक्षका उम्मेदवारमध्ये सबैभन्दा बढी अष्टलक्ष्मी शाक्यले १९७६ मत प्राप्त गरिन् । विष्णु पौडेलले १९२५, सुरेन्द्र पाण्डेले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापा […]

हाम्रो कारबाही फिर्ता गरेकोमा धन्यवाद: घनश्याम भुसाल

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको निलम्बन फुकुवा गरेको थियो।

घनश्याम भुसाल र सुरेन्द्र पाण्डे एमालेबाट निलम्बन

नेकपा एमाले अध्यक्ष केपी ओलीले उप(महासचिव घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ । भुसाल र पाण्डेले  दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले ६ महिनाका...