बजेट तर्जुमाका लागि सुझाव माग्दै कर्णाली सरकार

जुम्ला-कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट तर्जुमाका लागि कर्णालीका नागरिकको सुझाव लिन थालेको छ ।प्रदेश सरकारले आफूलाई सहज लाग्ने माध्यमबाट नयाँ बजेटमा समेटिनु पर्ने विषयहरुको सुझाव दिन माग गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले आफ्नो वेबसाइटमा बजेट तर्जुमा कार्य प्रारम्भ भएको सूचना गर्दै त्यसलाई सहभागितामूलक, उत्पादनमुखी बजेट बनाउन आवश्यक सुझाव […]

सम्बन्धित सामग्री

विगतको तुलनामा फरक खालको बजेट निर्माण गर्दै कर्णाली सरकार

कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७९–८० को नीति, कार्यक्रम र बजेट निर्माणको कामलाई तीव्रता दिएको छ । कर्णाली सरकाले यो पटक विगतभन्दा फरक खालको बजेट निमार्ण गर्ने प्रयास गरेको जनाएको छ ।अन्तिम बर्ष भएकाले पनि सरकारले आयोजनाहरु सम्पन्न गर्ने बर्षका रुपमा बजेट तर्जुमा गर्नेछ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले फागुन महिनाबाट नै बजेट निर्माणको थालनी गरिएको बताए । बजेट निर्माणका बारेमा छलफल गर्ने गरिरहेका छौं,’ उनले भने,‘प्रत्येक मन्त्रालयहरुले आ&nda