सताक्षी गोल्डकप : फाइनल प्रवेशका लागि मछिन्द्र र आर्मी आमनेसामने

इलाम : तेस्रो सताक्षी गोल्डकपको फाइनल प्रवेशका लागि ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र दोस्रो स्थानको विभागीय टोली त्रिभुवन आर्मी आमनेसामने हुने भएका छन्।  झापाको शिवसताक्षी नगरपालिकाको झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठान रंगशालामा जारी प्रतियोगिताको शुक्रबारको मछिन्द्र र आर्मीको खेल प्रतिष्ठाको लडाइको रुपमा समेत...

सम्बन्धित सामग्री

भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

भद्रपुर। प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । जितसँगै आर्मीले नगद १३ लाख पाएको छ । उपविजेता बनेको मछिन्द्रले ७ लाखमा चित्त बुझाएको छ । टाइब्रेकरमा मछिन्द्रका रेजिन धिमाल र […]

आहा राराको अन्तिम सेमिफाइनल आज, मनाङ र आर्मी भिड्दै

पोखरा– आहा रारा गोल्डकपअन्तर्गत आज अन्तिम सेमिफाइनल हुँदैछ । आजको खेलमा विभागीय क्लब त्रिभुवन आर्मीले मनाङ मस्र्याङ्दीको सामना गर्नेछ । मनाङ पुलिस क्लबलाई हराएर सेमिफाइनल प्रवेश गरेको हो भने आर्मीले । थ्रि स्टारलाई हराएर मनाङसँगको भेट पक्का गरेको हो । सेमिफाइनलको पहिलो खेलमा एपीएफ क्लबले लिग लिडर मछिन्द्र क्लबलाई हराएर फाइनल प्रवेश गरिसकेको छ । […]

त्रिभुवन आर्मी र मनाङ भिड्दै

काठमाडौं : आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा आज मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी भिड्दैछन्। पोखरा रंगशालामा दिउँसो साढे २ बजे हुने खेलमा फाइनल प्रवेशका लागि मनाङ र आर्मी भिड्न लागेका हुन्। मनाङले नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलको टिकट काटेको हो भने आर्मीले थ्रीस्टारलाई १–० गोलले हराएको थियो। हिजो भएको पहिलो सेमिफाइनल खेलमा मछिन्द्र क्लबलाई पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाइसकेको छ। उसले ए डिभिजन लिगको लिडर मछिन्द्रलाई ३–१ गोलले

आहा रारा गोल्डकपमा आजदेखि सेमिफाइनलका खेल हुँदै

काठमाडौं । पोखरामा जारी आहा रारा गोल्डकपको २० औं संस्करणमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । आज एपीएफ र मछिन्द्र क्लबबीच भिड्दै छन् । यस्तै, दोस्रो सेमिफाइनलमा भोलि बिहीबार मनाङ र आर्मीबीच हुनेछ । फाइनल भने शनिबार हुनेछ । यसअघि मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई १–० ले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको […]

छैटौं माईभ्याली उपाधि होडमा आयोजक र मछिन्द्र

इलाम।  इलाममा जारी छैटौं  माईभ्याली गोल्डकपको उपाधिका लागि आज शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता काठमाडौंको मछिन्द्र क्लब र आयोजक माईभ्याली फुटबल क्लबबीच प्रतिष्पर्धा हुँदै छ । माईभ्याली गोल्डकपमा पहिलोपटक सहभागी भएको मछिन्द्र क्लबले सेमिफाइनलमा भारतको माने भञ्ज्याङ फुटबल क्लबलाई पराजित गर्दै फाइनल स्थान बनाएको हो । आयोजक माईभ्यालीले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै …

छैटौं माईभ्याली उपाधि होडमा आयोजक र मछिन्द्र

इलाम।  इलाममा जारी छैटौं  माईभ्याली गोल्डकपको उपाधिका लागि आज शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता काठमाडौंको मछिन्द्र क्लब र आयोजक माईभ्याली फुटबल क्लबबीच प्रतिष्पर्धा हुँदै छ । माईभ्याली गोल्डकपमा पहिलोपटक सहभागी भएको मछिन्द्र क्लबले सेमिफाइनलमा भारतको माने भञ्ज्याङ फुटबल क्लबलाई पराजित गर्दै फाइनल स्थान बनाएको हो । आयोजक माईभ्यालीले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै …

केल टोलको सपना पूरा : तीन फुटे फुटबल खेल्दै सुरु भएको मछिन्द्रको यात्रा

कान्छाकाजी शाक्यले फुटबल लिगका खेलहरु हेर्न छुटाउँदैनन्। अझै आफ्नै केल टोलको मछिन्द्र क्लबको खेल छुटाउने कुरै भएन। शनिवार दशरथ रंगशालामा मछिन्द्र क्लब र नेपाली आर्मी क्लबबीचको 'अघोषित फाइनल' हेर्न पुगेका उनी घरी घरी 'वल वल मछिन्द्र ...' भन्दै आफ्नो टोलीको हौसला बढाउँदै थिए। उनका लागि शनिवारको दिन जीवनको सफल

तस्विरमा मछिन्द्र लिग च्याम्पियन बन्दाका क्षणहरु ...

त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्र क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा मछिन्द्रले आर्मीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। खेलमा शुरुवातदेखि नै मछिन्द्र हावी भएको थियो। खेलको ३३ औँ मिनेटमा विकाश तामाङले गरेको आत्मघाती गोल मछिन्द्रको जितको लागि निर्णायक

जितपछिको खुसी ...

काठमाडौं : त्रिपुरेश्वरस्थित दशरथ रंगशाला आज फुटबल समर्थकहरुले भरिभराउ देखियो। कारण थियो, शहीद स्मारक ‘ए’ डिभिजन लिगको फाइनल। दर्शकको उल्लेख्य उपस्थितिले त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबबीच खेल निकै रोमाञ्चक बन्यो। समर्थकको हुटिङले रंगशाला गुञ्जायमान भयो पनि। खेलमा मछिन्द्र केही हावी थियो। खेलको ३३ औँ मिनेटमा मछिन्द्रका रञ्जित धिमालले

आर्मीबाट पाएको गोल उपहारले मछिन्द्र बन्यो पहिलो पटक लिग च्याम्पियन

काठमाडौं : त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्र क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा मछिन्द्रले आर्मीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। खेलमा शुरुवातदेखि नै मछिन्द्र हावी भएको थियो। खेलको ३३ औँ मिनेटमा विकाश तामाङले गरेको आत्मघाती गोल मछिन्द्रको जितको