सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर महानगरले आर्थिक वर्ष २०८०-२०८१ को वार्षिक नीति, कार्यक्रम र बजेट तर्जुमाका सन्दर्भमा छलफल गर्न ललिपुराका सांसदहरूसँग छलफल गरेको छ।...

सम्बन्धित सामग्री

ललितपुर युवा संघमा आरबी

ललितपुर : नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ ललितपुरको अध्यक्षमा रामशरण बजगाईं (आरबी शर्मा) चयन भएका छन्। संघको गत भाद्र १ र २ गते महाङ्काल गाउँपालिकामा भएको अधिवेशनबाट ४५ सदस्यीय जिल्ला सदस्यहरु चयन भएकोमा बाँकी पदाधिकारीको विषयमा टुंगो लगाउन अख्तियारी पाएको अध्यक्ष मण्डलले करिब २ साता लामो आवश्यक छलफल र संवाद पछि शर्माको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति चयन गरेको हो। संगठनको उपाध्यक्षमा सम्राटजंग केसी हुँदा सचिवमा विक्रम थापा र सहसचिवमा वीरेन्द्र घिसिङ र अमिन महर्

१० दिनभित्र सम्पदा क्षेत्रका अव्यवस्थित तार हटाउन ललितपुर महानगरको निर्देशन

१७ फागुन, काठमाडौं । ललितपुर महानगरले सम्पदा क्षेत्रका अव्यवस्थित तार १० दिन भित्र हटाउन निर्देशन दिएको छ । जथाभावी टाँगिएका तारले शहरको सुन्दरता बिगारेको भन्दै सरोकारवालालाई अव्यवस्थित तार हटाउन महानगरले निर्देशन दिएको हो । ललितपुर महानगरले आयोजना गरेको तार व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा सरोकारवालालाई त्यस्तो निर्देशन दिएको महानगरले जनाएको छ । नगर प्रमुख चिरिबाबु महर्जनले […]

प्रेस सेन्टर ललितपुर जिल्लाको वार्षिक साधारण सभा सम्पन्न

ललितपुर । प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला समितिको साधारण सभा सम्पन्न भएको छ । शुक्रबार ललितपुरमा भएको साधारण सभामा वार्षिक प्रतिवेदन र आय व्यय विवरण प्रस्तुत गरिएको छ ।  प्रेस सेन्टर ललितपुर जिल्लाका सचिव

ललितपुर महानगरको मतगणना बिहान ७ बजेदेखि

काठमाडौ.– ललितपुर महानगरपालिकामा शनिबार बिहान ७ बजेपछि मतगणना सुरु हुँदैछ । शुक्रबार रातिसम्ममा मतपेटिका संकलन भइसकेका छन् । सर्वदलीय बैठक बिहान ७ बजे बसेपछि मतगणना सुरु हुनेछ । शुक्रबार उम्मेदवार र कर्मचारी सबै थाकेकाले शनिबार मतगणना सुरु गर्ने गरी छलफल भएको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिए । महानगरमा जम्मा ८६ हजार ५४० मत […]

ललितपुर महानगरमा भोलि गणना हुने, अरु पालिकामा मतपेटिका आउन बाँकी

ललितपुर– ललितपुरका विभिन्न स्थानबाट मतगणनास्थलसम्म मतपेटिका ल्याउन अझै बाँकी रहेको छ । पालिका केन्द्रबाट टाढा पर्ने वडामा रहेका मतदान स्थानबाट मतपेटिका ल्याउन बाँकी रहेको हो । ललितपुर महानगरपालिकामा भोलि बिहान ७ बजे बैठक सुरु गरेर ८ बजे मात्रै मतगणना गर्ने निर्णय भएको छ । उम्मेदवार र कर्मचारी सबै थाकेकाले भोलि मतगणना सुरु गर्ने गरी छलफल […]

चिरिबाबुले ललितपुर महानगरको समस्याबारे कहिल्यै छलफल गरेनन् : हरिकृष्ण ब्यञ्जनकार

ललितपुर : नेकपा एमालेबाट ललितपुर महानगरपालिका प्रमुखका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले चिरिबाबु महर्जनले कहिलै महानगरको समस्याबारे छलफल नगरेको आरोप लगाएका छन्। आज ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनले महानगरमा धेरै समस्या भएको तर निवर्तमान महानगर प्रमुख महर्जन महानगरको समस्या सुल्झाउन असफल भएको बताएका हुन्।    ‘महानगरको समस्याका बारेमा महानगर प्रमुखले कहिले मिटिङ…

ललितपुर र विराटनगरमा बहालवाला मेयरको साटो अरुलाई सार्ने तयारीमा देउवा

काठमाडौं, १० वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ललितपुर र विराटनगरमा मेयरका उम्मेदवारमा बहालवाला बाहेकलाई सार्ने तयारी गरेका छन् । यसबारे उनले आन्तरिक छलफल गरिरहेको बुझिएको छ । ललितपुरमा काँग्रेसबाट चिरिबाबु महर्जन र विराटनगरबाट भीम पराजुलीले २०७४ को स्थानीय चुनावमा मेयर जितेका थिए । तर, दुवैको नाममा सहमति जुटिरहेको छैन । देउवाले अन्यलाई उम्मेदवार […]

ललितपुर महानगरमा एमालेको उम्मेदवार को ?

२६ चैत, काठमाडौं । नेकपा एमालेको ललितपुर महानगरपालिका कमिटीले मेयरले उम्मेदवार सिफारिस गरेन । सर्वसम्मत उम्मेदवार सिफारिसका लागि बैठक एक दिन रोकेर छलफल थालिएको नगर कमिटी अध्यक्ष अष्ट शाक्यले जानकारी दिइन् । शनिबार बसेको नगर कमिटीको बैठकमा हरिकृष्ण व्यञ्जनकारसँगै नगर कमिटी अध्यक्ष शाक्य लगायतले मेयरमा दाबी गरेका थिए । ‘सर्वसम्मत उम्मेदवार सिफारिस गरौं भनेर बैठक […]

बैंकको ब्याजदर नियन्त्रण गर्न छलफल भइरहेको छ : अर्थमन्त्री

४ चैत, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल थालेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले व्यवसायीको मागअनुसार व्याजदर निर्धारणका लागि आफूले पहल थालिरहेको बताए । ‘बैंकले आफूखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा […]

ललितपुर महानगरपालिकाको बजेट पेश हुन सकेन

काठमाडौँ । ललितपुर महानगरपालिकाले आज बजेट पेश गर्न नसक्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न बोलाइएको नगरसभाको बैठक बहुमत सदस्यले बहिस्कार गरेपछि बजेट पेश हुन नसकेको हो। बिहीबार विहान ११ बजेका लागि बोलाइएको नगर सभा नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका जनप्रतिनिधिले बहिस्कार गरेपछि १ बजेलाई सारिएको थियो। हिजो नीति तथा कार्यक्रममाथि छलफल […]