पुरुष र महिला समान हुन, एक रथका दुईपांग्रा हुन, भन्ने धेरै सुन्दै आएको कुरा हो । एक्काईसौं सताप्दिमा आएर बल्ल महिला पनि पुरुषको दाजोमा कम नभइकन सँग(सँगै हिडेको हो कि जस्तो लग्न थालेको एस समाजमा अझै बिभिन्न ठाउँ र निकाएहरूमा महिला को सहभागिता कम नै छ ।
पुरुष र महिला समान हुन् भन्ने कुरालाई साँच्चै नै मनन गर्ने हो भने त महिला र पुरुषको आरक्षणमा ५०–५० प्रतिशतको सहभागिता हुनुपर्ने हो । महिलालाई अलिक असबल ठान्ने यस समाजमा सरकारले नेपालको अन्तरिम संविधानले हरेक क्षेत्रमा महिलाको लागि ३३ प्रतिशतको आरक्षण दिएको पनि दिएकै हो मानौं ।