अञ्जनको 'ह्याट्रिक'मा नेपालको सहज जित

बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले जित हात पारेको छ।  दशरथ रङ्गशालामा भएको खेलको पहिलो हाफमै नेपालका अञ्जन विष्टले तीन गोल गरेपछि नेपालको जित सुनिश्चित भएको हो।  विष्टले खेलको १८ औँ, २७ औँ...