शैक्षिक सत्र सुरु हुनु अघि सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँच

काठमाडौँ – सरकारले शैक्षिक सत्र सुरु हुनु अघि सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँच गर्ने भएको छ। आइतबार अर्थमनत्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

सम्बन्धित सामग्री

शैक्षिक सत्र सुरु हुनुअघि सबै विद्यार्थीको स्वास्थ्य जाँच गरिने

काठमाडौं । सरकारले शैक्षिक सत्र सुरु हुनुअघि नै सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँच गर्ने भएको छ ।  आगामी अर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमा यस्तो विषय समेटिएको हो । यो कार् क्रम सबै सामुदायिक विद्यालयहरूमा लागु गरिने अर्थमन्त्री जनार्दन शर्माले बताए ।