ललितपुर। ललितपुरको कोन्ज्योसोम गाउँपालिका ४‚ नल्लुमा कम्युनिस्ट पार्टीका चार नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। आइतबार आयोजित चुनावी कार्यक्रममा नेपाली कांग्रेसका सह-महामन्त्रीसमेत रहेका प्रतिनिधिसभा निर्वाचनमा ललितपुर १ का उम्मेदवार उदयशमशेर राणाले नेकपाको सक्रिय राजनीति गरेका चार नेतालाई पार्टी प्रवेश गराए। कांग्रेस प्रवेश गर्नेमा नेकपा पूर्व वडाकमिटी अध्यक्ष शेरबहादुर स्याङ्ताङ, नेकपा एमालेका पूर्व वडाकमिटी अध्यक्ष प्रताप […]
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशका पुराना दलप्रति जनताको असन्तुष्टि बढ्दै गएको र त्यो असन्तुष्टि हटाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको बताएका छन्।