मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

दुधौली नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कुमार बस्नेतको मोटरसाइकल दुर्घटना परी निधन भएको छ ।